शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बजार

एनआईसी एसिया बैंकले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

काठमाडौं, २४ पुस । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५ प्राप्त गरेको छ । युनाइटेड रजिस्टर्ड अफ सिस्टम(URS/UKAS-UK) ले प्रदान गर्ने यो प्रमाणपत्र एनआईसी एशिया बैंकले प्राप्त गरेको हो ।...

सदार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २४ पुस । अजोड इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मंगलबार दुई संस्थाबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फवाट...

सिटिजन्स् बैंकको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा

काठमाडौं, २४ पुस । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले धनगढीमा आफ्नो सुदुरपश्चिम प्रदेश कार्यालयको स्थापना गरेको छ । कार्यालयको एक कार्यक्रमकाबीच मंगलबार उद्घाटन गरिएको हो । सुदुरपश्चिम प्रदेशमा बैंकका ५ वटा शाखाहरु रहेका छन् । बैंकले...

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले लिए सपथ

काठमाडौं, २४ पुस । माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको २०औं साधारण सभाबाट महतो निर्विरोध निर्वाचित...

माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

काठमाडौँ, २४ पुस । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र...

माछापुच्छ्रे बैंकद्वारा बीमा रकम भुक्तानी

काठमाडौं, २३ पुस । माछापुच्छ्रे बैंकले मृतक सुदीप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदीप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहेको थियो । उनको दुर्घटना बीमा सुविधा अन्तर्गत...

शेयर बजारमा सुधार

काठमाडौँ, २३ पुस । धेरै दिनपछि धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा...

सिटिजन्स् बैंकको कर्णाली प्रदेश कार्यालय सुर्खेतमा

काठमाडौं, २३ पुस । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको प्रादेशिक कायौलय सुर्खेतमा स्थापना गरेको छ । कार्यालयको सोमबार एक कार्यक्रमकाबीच आरम्भ गरिएको हो । कर्णाली प्रदेशमा बैंकका ७ वटा शाखाहरु कार्यालयहरु रहेका छन् ।...

सुनको मूल्य स्थिर

काठमाडौं, २३ पुस । आइतबारको तुलनामा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो । तेजावी सुन...

महाकालीबाट उखु भारत निर्यात

भीमदत्तनगर, २३ पुस । उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ । स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी...

मेगा बैंकको सहयोगमा क्यान्सर र आँखा शिविर

काठमाडौँ, २२ पुस । मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । नेपाल अर्वुदरोग विजेता समाजबाट काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । सामाजिक...

मुक्तिनाथ विकास बैंकको वार्षिकउत्सवमा सामाजिक कार्य जारी

काठमाडौं, २२ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १३ वार्षिकोत्सवका अवशरमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । यस अवशरमा आइतबार केन्द्रिय कार्यालय काठमाण्डौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण हस्तान्तरण गरेको...
1 683 684 685 686 687 1,389