१२ कार्तिक २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंकको वार्षिकउत्सवमा सामाजिक कार्य जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १३ वार्षिकोत्सवका अवशरमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

यस अवशरमा आइतबार केन्द्रिय कार्यालय काठमाण्डौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण हस्तान्तरण गरेको छ ।

यस्तै सिराहाको लाहानशाखाले लाहानबजार तथा टोलमा डस्टविन वितरण गरेको छ । काठमाण्डौंको ठमेल शाखाले भने मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।

बैंकले साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गर्दै १३ औं वार्षिकोत्सव मनाइरहेको छ ।