मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बजार

सोह्र उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

काठमाडौँ, २२ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित...

घट्यो सुनको भाउ, यस्तो छ आजको बजार मूल्य

काठमाडौं, २१ पुस । सुनको भाउ साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ आइतबार...

एक अर्ब ६६ करोडको कारोबार भयो यो साता

काठमाडौँ, २१ पुस । धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक...

विद्युतमा आत्मनिर्भर बन्दै सङ्खुवासभा

सङ्खुवासभा, २१ पुस । सङ्खुवासभा जिल्ला विद्युतमा आत्मनिर्भर बनेको छ । स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको छ । बर्खायामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत् बढी हुने नेपाल...

सकियो माछापुच्छ्रे बैंकको २० औं साधारणसभा

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गरेको छ । यस्तै बैंकको सञ्चालक समितिको...

झापाको फाल्गुनन्द चोकमा खुल्यो एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, २० पुस । एनआईसी एशिया बैंक लिमिटेडले झापाको दमकस्थित फाल्गुनन्द चोकमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको एनआईसी एशिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । सो क्रममा उनले...

सिप्रदीले सार्वजनिक गर्‍यो टाटा ईएक्स–१३०

काठमाडौं, २० पुस । नेपालका लागि टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा.लि.ले आफ्नो नयाँ उत्पादन टाटा ईएक्स–१३० सार्वजनिक गरेको छ । एक कार्यक्रमकाबीच सिप्रदीले आफ्नो नयाँ प्रोडक्ट टाटा ईएक्स–१३० र टाटा ईएक्स–७० लन्च...

तेह्रौं वार्षिक उत्सवका अवशरमा मुक्तिनाथ विकास बैंकको सामाजिक कार्य

काठमाडौं, २० पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो तेह्रौं वार्षिक उत्सवका अवशरमा विभिन्न कार्यक्रम गरिरहेको छ । जसअन्तर्गत शुक्रबार ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । यस्तै मोरङ्गको...

सिटिजन्स् बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा

काठमाडौं, २० पुस । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको मोहन्यालमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवाको शुरुवात गरेको छ । बैंकको ८१ औं शाखाको रुपमा सो शाखाको शुरुवात भएको हो । बैंकले दुर्गम क्षेत्रमा...

एप्पललाई ठूलो नोक्सानी

न्युयोर्क, २० पुस । विश्वकै ठूला कम्पनीमा समावेश अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएको छ । एकै दिनमा कम्पनीले ७५ अर्ब अमेरिकी डलर गुमाएको छ । एप्पलले बुधबार मात्रै सन् २०१८को पछिल्लो...

१३ औं वार्षिकाेत्सवको अवसरमा सामाजिक कार्यहरु गर्दै मुक्तिनाथ विकास बैंक

काठमाडौं, १९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो तेह्रौं वार्षिक उत्सवका अवशरमा विभिन्न कार्यक्रम गरिरहेको छ । जसअन्तर्गत बिहीबार सिराहाको गोलबजार र कास्कीको बुढीबजार शाखाले शाखा वरिपरीका टोल तथा बजारमा १०÷१० वटा डस्टबीन...

पाँचौ नवलपुर महोत्सवको तयारी सुरु

-बिजय चालिसे कावासोती, १९ पुस । माघ १७ देखि सुरु हुने पाँचौ नवलपुर महोत्सवको तयारी सुरु भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव सफल पार्न संघका अध्यक्ष डासुराज पोखरेलको संयोजकत्वमा १०५...
1 681 682 683 684 685 1,385