३ कार्तिक २०८३, मंगलबार

सदार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । अजोड इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मंगलबार दुई संस्थाबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्वन्धी सम्पूर्ण सेवा बैंकका देशभर रहेका सबै शाखा कार्यालयबाट पाउने भएका छन् ।