शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

कामना सेवा र ओम्नी मोटर्सबीच व्यापार सम्झौता

काठमाडौँ, २८ पुस । कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार ओम्नी मोटर्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज...

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

काठमाडौँ, २८ पुस । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन...

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

काठमाडौँ, २८ पुस । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश...

सोमबार सुनको मूल्यमा गिरावट

काठमाडाैं, २८ पुस । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यस्तै आजका लागि तेजावी सुनको...

मुलुकको अर्थतन्त्र विकासका लागि सहकारीको महत्वपूर्ण भूमिकाः सांसद थापा

काठमाडौं, २८ पुस । प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले मुलुकको अर्थतन्त्रलाई चलाय मान बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन् । नव धवलागिरी बचत तथा ऋण सहकारी संस्थाको १२औँ साधारणसभा तथा अविधेशनर्लाइ आइतबार...

मेरुदण्डीय पक्षघात समुहलाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग

काठमाडौँ, २७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैंया सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात...

मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर

काठमाडौँ, २७ पुस । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको...

सेलपे सेवाको कारोवार सीमा थप

काठमाडौँ, २७ पुस । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अधावधिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा...

सातौँ वृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी

काठमाडौँ, २७ पुस । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पुस २८ गतेदेखि माघ ४ गतेसम्म सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी हुने भएको छ ।...

माछापुच्छ्रे बैंकको किसान कार्ड सञ्चालनमा

काठमाडौँ, २७ पुस । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम...

सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाही

काठमाडौँ, २७ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउनेतर्फ सरकार लागिपरेको बताएका छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले...

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाडौं, २७ पुस ।  हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा चार सय रुपैयाँ बढेर तोलाको ७५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा...
1 538 539 540 541 542 1,394