आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म

काठमाडौँ, १ पुस । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो...

सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट

काठमाडौँ, १ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि, नयाँ बानेश्वर, काठमाडौँबीच बैंकका ग्राहकहरुलाई आईईएलटीएस रकुमेटरटोफलरस्याटरपीटीईरसीम्याटरजीम्याटरजीआरईका तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात...

इसेवा र भाइबरबीच सम्झाैता, अब भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने

काठमाडौँ, १ पुस । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ । यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले...

मेगा बैंकबाट राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौँ, १ पुस । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी...

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सम्झौता

काठमाडौं, १ पुस । माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्स ग्राहकहरूले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल...

बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द

काठमाडौँ, ३० मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडले डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द गरेको छ । सर्वसाधारण तथा व्यक्तिगत लगानीकर्ता महानुभावहरुको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट मिति...

एनआईसी एशिया र सेन्टबी रेमिटबीच सम्झाैता, दक्षिण कोरियाबाट सजिलै रकम पठाउन सकिने

काठमाडौँ, ३० मंसिर । एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । यससँगै अब दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिनेछ । दक्षिण कोरियामा...

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले नगदसहित ३५ प्रतिशत बानेस दिने

काठमाडौँ, ३० मंसिर । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल असार...

सोनममा विन्टर सेल अफर शुुरू, छानिएका उत्पादनमा ७० प्रतिशतसम्म छूट

काठमाडौं, ३० मंसिर । नेपालको प्रख्यात इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्टर सेल अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत कम्पनीले छानिएका केही आइटममा ७० प्रतिशतसम्म छूट दिने घोषणा समेत गरेको छ ।...

उखु किसानको नाममा बिचौलिया श्यामहरि रायको हर्कतको भण्डाफोर, बाहिरियो सत्यतथ्य कुरा

काठमाडौं, ३० मंसिर । अन्नपूर्ण सुगर एण्ड जनरल ईण्डष्ट्रिज प्रा.लि.का सञ्चालक राकेश अग्रवालले उखु किसानहरूको आन्दोलनमा सहभागी हरिश्याम राय नाम गरेका बिचौलियाले आफूसँग थुप्रै रकम लगेको बताएका छन् । सञ्चालक अग्रवालले मंगलबार विज्ञप्ति जारी...

ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित साथै सीआईआईडीईमा रेट्रोस्पेक्टिव प्रदर्शनी

शन्चन्, चाइना, २९ मंसिर । अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले चौठौ चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ । यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी...

प्रभु बैंकको नयाँ शाखा कार्यालय मुस्ताङको कागवेनीमा

काठमाडौँ, २९ मंसिर । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा संख्या २१२ पुगेको छ । बैंकको कागवेनी...
1 430 431 432 433 434 1,387