सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

ओपो र ‘द भ्वाइस अफ नेपाल-३’वीच सहकार्य

काठमाडौं, २ माघ । ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसंग सहकार्यको घोषणा गरेको छ । ओपोले द भ्वाइस...

चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छूट

काठमाडौं, १ माघ । चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि हालै जारी गरेको साधारण शेयर (आईपीओ) मा आवेदन गर्ने आवेदकलाई चन्द्रागिरि केवलकारको सेवामा २५ प्रतिशत छूट प्रदान गर्ने भएको छ । बुधबार चन्द्रागिरि हिल्स रिर्सोटमा...

पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, दुई जना सञ्चालक नियुक्त

काठमाडौं, १ माघ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पुस २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारणसभाले एक जना संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक...

अर्को बैंकको एटीएम प्रयोग गर्दा आजदेखि पुनः शुल्क लाग्ने, निःशुल्क सेवा पनि पाइने

काठमाडौं, १ माघ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेशिनमा प्रयोग गर्दा आजदेखि पुनः सेवाशुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानीसम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम...

नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव, आज तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं, १ माघ । नेपाली बजारमा तीव्र उतारचढाव आइरहेको सुनको मूल्यमा आज बिहीबार एकैदिन ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ निर्धारण गरेको...

सेन्ट्रल फाइनान्सले माघ २३ गते डाक्यो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं, १ माघ । सेन्ट्रल फाइनान्सले शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आगामी २३ गते साधारणसभा आह्वान गरेको छ । फाइनान्सले आफ्नो नयाँ कर्पोरेट भवन, कुपण्डोलमा बिहान ११ बजे २४औँ वार्षिक...

लमजुङमा स्वास्थ्य बीमा शुरू, पाँच वर्षभित्र गण्डकीका सबै घरधूरीमा बीमाको पहुँच पुर्याइने

लमजुङ, १ माघ । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम शुरूवात भएको छ । हालसम्म सो कार्यक्रम देशका ६३ जिल्लामा कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बीमा बोर्ड काठमाडौँले बेँसीशहर नगरपालिका वडा नं ७ मा आयोजना गरेको...

नेपाल सहकारी बैंक दर्ताको तयारी तीव्र, राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिदै

काठमाडौं, २९ पुस । ‘राष्ट्रिय सहकारी बैंक’को एकाधिकार तोड्ने गरी ‘नेपाल सहकारी बैंक’को दर्ता प्रक्रियालाई तीव्र पारिएको छ । प्रस्तावित ‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया शुरू गर्न आगामी माघ १७ गते काठमाडौंमा प्रारम्भिक भेला...

नबिल बैंकको ३५.२६ प्रतिशत लाभांश साधारणसभाबाट पारित

काठमाडौं, २९ पुस । नबिल बैंकले आफ्नो ३६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बुधबार बसेको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव...

एनएमबि बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न, १६.२ प्रतिशत लाभांश दिने

काठमाडौँ, २९ पुस । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मिति २०७७ पुस २९ गते, वुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौँमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ...

१६ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, २९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा २०७७ साल पौष २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौँमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर...

मेगा बैंकको १० औँ वार्षिक साधारणसभाः १३.०५ प्रतिशत लाभांश पारित

काठमाडौँ, २९ पुस । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा वुधबार सम्पन्न मेगा बैंकको दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७...
1 419 420 421 422 423 1,390