आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

काठमाडौँ, १६ माघ । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिँउदमा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई...

कतार एयरवेजको अमेरिकी नेट्वर्क विस्तार, सियाटलसम्मको पहिलो उडान सम्पन्न

दोहा, १६ माघ । आजबाट कतार एयरवेजको सियाटलसम्मको उडानको सुरुवात भएको छ जसले सर्वाधिक नेट्वर्क भएको मध्यपूर्वी एसियाको सर्वश्रेष्ठ विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दक्षिण पश्चिम प्यासिफिक क्षेत्रबाट यात्रा गर्ने यात्रुहरुलाई थप सुविधा प्रदान गर्दछ...

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड, भर्नेले पाए १० देखि ६० कित्तासम्म

काठमाडौँ, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई मागे बामेजिम नै आइपीओ परेको छ । कुल १ करोड १२ लाख १९ हजार...

बि.ओ.के क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न

काठमाडौँ, १६ माघ । बि.ओ.के क्यापिटल लिमिटेडको बिशेष साधारण सभा माघ १६ गते शुक्रबार क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले संस्थाको संस्थापक सूहबाट प्रतिनिधित्व गर्ने ४...

एनएमबिको क्यूआर कोडबाट बल्खु तरकारी बजारमा कारोवार

काठमाडौँ, १६ माघ । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता...

कुलेश्वरको फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौँ, १६ माघ । नबिल बैंकले काठमाडौँ कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्युआर कोडमार्फत भुक्तानी गरी नबिल...

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं, १६ माघ । कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य...

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्य

काठमाडौँ, १५ माघ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ, एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने...

सिटिजन्स बैंकको छैठौँ विशेष साधारण सभा सम्पन्न

काठमाडौँ, १५ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौँ विशेष साधारण सभा सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा माघ १५ गते बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग,...

इन्फ्रास्ट्रक्चरको आईपीओ भोलि बाँडफाँट हुँदै, ५० कित्ता सबैलाई, कतिले पाउँदैछन् ६० कित्ता ?

काठमाडौं, १५ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार बिहान १० बजे बाँडफाँट हुने भएको छ । बैंकको आईपीओका लागि योग्य आवेदक सबैले ५० कित्तासम्म शेयर प्राप्त गर्ने भएका छन्...

एनएमबि बैंकको नाफा १ अर्बभन्दा धेरै

काठमाडौं, १५ माघ । आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रयमासमा एनएमबि बैंक लि.को खुद मुनाफा रु.१ अर्ब ६१ करोड पुगेको छ । नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा रु....

एनआईसी एशिया बैंकले तीन महिनामै दुई अर्ब ६ करोड कमायो

काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २ अर्ब १...
1 417 418 419 420 421 1,395