शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

नेपाल एसबिआई बैंकले कर्पोरेटपे प्रणाली प्रदान गर्ने

काठमाडौं, ३१ चैत । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेटपे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल...

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मिश्र र श्रेष्ठवीच प्रतिष्पर्धा

दमौली, ३१ चैत । तनहुँ उद्योग वाणिज्य संघको १६औँ महाधिवेशनमा वैकुष्ठनाथ मिश्र, पविन्द्रकुमार श्रेष्ठ र अर्जुन अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । व्यवसायीहरूको सवैभन्दा ठूलो संस्था रहेको उद्योग वाणिज्य संघमा नेतृत्व हत्याउनका लागि व्यवसायीहरूसँग...

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा

काठमाडौँ, ३० चैत । नेपालमा अहिले बिस्तारै धेरै इकमर्स कम्पनीहरु संचालना आउँदैछन् तथा केहि आउने क्रममा छन् । यसले नेपालमा इकमर्सको व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया...

नयाँ वर्ष अफर : कुनै पनि रनर मोटरसाइकल किन्दा छूटैछूट

काठमाडौं, ३० चैत । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको लामो कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप ऊर्जा...

सिटिजन्स बैंकका ग्राहकले किङ्गस लाउञ्जमा विशेष छूट प्राप्त गर्ने

काठमाडौं, ३० चैत । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने उद्देश्यसहित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दरबारमार्गस्थित किङ्गस लाउञ्जबीच सम्झौता भएको छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक ग्राहक लाभान्वित हुने विश्वास बैंकले...

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, ३० चैत । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन...

रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

काठमाडौं, ३० चैत । छोटो समयमाविश्वभर प्रविधिको क्षेत्रमातीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँप्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीयअनुभवमाआधारित रहिसंयुक्त रुपमा...

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

काठमाडौँ, २९ चैत । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट...

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालकमा ल्यायो खुशी

काठमाडौं, २९ चैत । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरूमा खुशी छाएको छ । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट...

नयाँ वर्षको अवसरमा रिचार्जरले ल्यायो ‘न्यू इयर सेल’ अफर

काठमाडौं, २९ चैत । ई–कमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छूटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो...

बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम सम्पन्न

बागलुङ, २९ चैत । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुईदिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौर सेवा केन्द्र्र...

आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

काठमाडौं, २९ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
1 378 379 380 381 382 1,389