आइतबार, १२ माघ २०७६
DainikNepal.com
आइतबार, १२ माघ २०७६

बजार

प्रभु बैंकको धकधइमा शाखा कार्यालय सञ्चालन

काठमाडौँ, १२ माघ । प्रभु बैंक लिमिटेडले माघ १२ गतेदेखि रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ स्थित धकधइमा आफ्नो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका...

इसेवा ११ औँ वर्षमा प्रवेश, यस्तो रह्यो संघर्ष र सफलताको एक दशक

काठमाडौँ, १२ माघ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१०...

फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी

बैतडी, १२ माघ । फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ । जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानले फलफूलका बिरुवाबाट मनग्य आम्दानी गरिरहेका हुन् । दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नया गाउँपालिका–२...

डेरी उद्योगमा युवाको लगानी बढ्दै

– टीका खतिवडा इलाम, १२ माघ । इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना...

आइतबार सुनको मूल्य ३ सयले बढ्यो

काठमाडाैं, १२ माघ ।  आइतबार सुनको मूल्य बढेको छ सुनचाँदी व्यावसायीमहासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रहेको छ। शुक्रबार ७५ हजार २ सयमा कारोबार भएको सुन आइतबार ३ सयले...

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्‍याली

काठमाडौँ, ११ माघ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसारसम्बन्धी विभिन्न...

साताको शेयर बजार : साढे ८ अर्बको कारोबार

काठमाडौँ, ११ माघ । धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम...

एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि प्रतिशेयर आम्दानी ४६ रुपैयाँ कायम

काठमाडौँ, १० माघ । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख...

कामना सेवाको नयाँ शाखा काठमाण्डौँको भिमसेनगोलामा

काठमाडौँ, १० माघ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौँ महानगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा यही माघ ८ गते आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । यससँगै बैंकको शाखा...

सरकारले बिजुली बस किन्न दिएको ३ अर्ब रुपियाँ ब्याजसहित फिर्ता लिने

काठमाडौं, १० माघ । सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपियाँ ब्याजसहित फिर्ता लिने भएको छ । बिहीबार मन्त्रिपरिषद्को बैंठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...

एनआईसी एशियाद्वारा एपीएफ क्लबका साग विजेता खेलाडीलाई नगद सहयोग

काठमाडौँ, ९ माघ । एनआईसी एशिया बैंक लिमिटेडले सशस्त्र प्रहरीको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ ।...

युनाईटेड ईन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ सर्वसम्मत

काठमाडौँ, ९ माघ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत रहेका छन् । बीमकको...
1 2 3 860