शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

प्रभु बैंकको नयाँ शाखा प्रगतिनगरमा

काठमाडौं, २० कात्तिक । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नवलपरासी (पूर्व) जिल्लाको देवचुली नगरपालिका–१५ स्थित प्रगतिनगरमा २११औँ शाखासञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी...

आज ४०० रुपैयाँले बढेको सुनको मूल्य कति पुग्यो ?

काठमाडौं, १८ कात्तिक । मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...

माउन्टेन इनर्जीले कात्तिक २६ गतेदेखि साधारण शेयर विक्री खुला गर्ने

काठमाडौं, १८ कात्तिक । माउन्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति इकाई १०० रुपैयाँका दरले १९ करोड ६७ कित्ता आईपीओ सर्वसाधारणमा जारी...

ओपोद्वारा हाई–प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा

शन्चन, १८ कात्तिक । ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व–विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ । ‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा...

आयो तेस्रो वर्षको लागि नेपालको सबैभन्दा ठूलो सेल दराज ११.११, यस्ता छन् आकर्षणहरु

काठमाडौँ, १७ कात्तिक । नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कात्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ । अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको...

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रेबाट तिर्न सकिने

काठमाडौँ, १७ कात्तिक । कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको साँवा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ । कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र...

प्रभु बैंकको एक्सटेन्सन काउन्टर मातृशिशु मितेरी हस्पिटलमा

काठमाडौं, १७ कात्तिक । प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सो हस्पिटल परिसरमा सोमबार बिहान गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन...

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

काठमाडौं, १७ कात्तिक । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन् । भारतीय स्टेट बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा कान्तलाई पठाएको हो । भारतीय स्टेट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं, १७ चैत । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरूसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ...

मंसिर ४ गतेदेखि हकप्रद शेयर विक्री गर्दै नेपाल फाइनान्स

काठमाडौं, १६ कात्तिक । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आगामी मंसिर ४ गतेदेखि हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो...

अग्रणी साझेदार बैंकका रूपमा एडीबीले गर्यो लक्ष्मी बैंकलाई सम्मान

काठमाडौं, १६ कात्तिक । लक्ष्मी बैंकले एशियाली विकास बैंक (एडीबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंक (लिडिङ पार्टनर बैंक इन नेपाल) को रुपमा...

आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत...
1 446 447 448 449 450 1,387