आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ, २२ वैशाख । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन...

साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिनेछ : श्रममन्त्री विष्ट

काठमाडौँ, २२ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने...

प्राकृतिक विपद्बाट शुक्लाफाँटा नगरपालिकामा एक सातामै पैँतिस लाखको क्षति

कञ्चनपुर, २२ वैशाख । शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट रु ३५ लाखभन्दा बढीको क्षति भएको छ । एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो । आगलागीबाट चार परिवारको...

घर बनाउन जग्गा खोज्दै प्रचण्ड

काठमाडौं, २२ वैशाख । आम साधारणले थोरै कमाई गरेपछि चाहना राख्छन् घर बनाउने । तर भीआइपी र शक्ति केन्द्रका मान्छेलाई घर बनाउन के खाँचो ? त्यहाँमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ।...

निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा

बनेपा, २२ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री...

स्थानीयवासीले आफ्नै लगानीमा गाउँसम्म पुर्‍याए सडक

ताप्लेजुङ, २२ वैशाख । ताप्लेजुङका ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नै लगानीमा सडक निर्माण शुरु गरी आफ्नो गाउँलाई यातायातको पहुँचमा पुर्‍याएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासीले आफ्नै लगानीबाट सडक निर्माण शुरु गरी...

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

डोल्पा, २२ वैशाख । त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर...

ओली हिँड्दा डंगुर, मोदी हिँड्दा टिलिक्क !

काठमाडौं, २२ वैशाख । हुन त सहर २४ सै घन्टा सफा राख्नुपर्ने दायित्व सरकारी निकायले लिनै पर्छ । तर नेपालका निकाय कहाँ त्यति सक्रिय छन् र ? बेलामौका मात्र सक्रिय रहने निकायको काम देख्दा...

राष्ट्रपतिद्वारा डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी शनिबार बाँसबारीस्थित...

नाम मात्रका न्यायिक समिति, जनताले न्याय पाउन दुर्लभ

जाजरकोट, २२ वैशाख । न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामा उपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीलाई इजलासको अनुभूति हुन नसकेको हो ।...

वडा कार्यालय नजिक बम विस्फोट

धनगढी,२२ वैशाख । कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक शनिबार बम विस्फोट भएको छ । सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । यसैगरी धनगढी...

यस्तो छ ३८ क्विन्टल सुन तस्करीका प्रमुख अभियुक्त उप्रेतीकोे ‘सुनौलो’ परिवार

– विनोद ढकाल / दैनिक नेपाल काठमाडौं, २२ वैशाख । सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतमा दर्ता गरेको ३८ क्विन्टल तस्करीको सुन प्रकरण र सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध...
1 6,850 6,851 6,852 6,853 6,854 11,415