शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

देउवाले हारको जिम्मेवारी लिन नमानेपछि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

काठमाडौँ, १५ बैशाख । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुुनावी समीक्षाको विषयमा सहमति हुन नसकेपछि शनिबारको बैठक स्थगित...

चीन पठाउने गैंडा नियन्त्रण गरियो

चितवन, १५ वैशाख । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि शनिबार...

आक्रमणकारीलाई पक्राउ गर्न आग्रह गर्दै भक्तपुरका प्रहरी प्रमुखलाई नेता नेपालको फोन

भक्तपुर, १५ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरीसँग आग्रह गर्नुभएको छ । शनिबार मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर...

बारपाकका २७ दलित परिवारको घर पुनःनिर्माण अनिश्चित

–पूर्णप्रसाद मिश्र  गोरखा, १५ वैशाख । एकसाथ गर्ल्यामगुर्लुम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन् । भूकम्पको...

पोखरामा दुई पुरुषको शव फेला

पोखरा, १५ वैशाख । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा शनिबार दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान...

ऊर्जामा महिला सहभागिता बढाउनु पर्नेमा जोड

काठमाडौँ, १५ वैशाख । ऊर्जा सुरक्षाको सुनिश्चिता, विद्युत्को परिप्रयोग बढाउन र महिला सशक्तीकरणका लागि ऊर्जासम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको...

अवैध रुपमा ल्याएको रूवीसहित एकजना पक्राउ

काठमाडौँ, १५ बैशाख । प्रहरीले अवैध रुवीसहित नागढुंगाबाट एकजनालाई पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ५८४६ नम्बरको माइक्रोमा सवार...

पूर्वभारतीय राजदूतहरुले नेपालको प्राकृतिक सुन्दरता बारे के भने ?

–सिवी अधिकारी काठमाडौँ, १५ वैशाख । नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले...

स्याङ्जाका ओमबहादुरले माटोबिना नै यसरी गरे तरकारी खेती

स्याङ्जा, १५ वैशाख । यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको...

निर्माणाधीन आयोजना समयमै सक्न ऊर्जाले गर्‍यो पहल

– रमेश लम्साल काठमाडौँ, १५ वैशाख । नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना समयमै सक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान...

कर्मचारीलाई सुविधासहित सरूवाको प्रस्ताव हुँदा प्रहरीमा किन अन्याय ?

  काठमाडौं, १५ वैशाख । सरकारले कर्मचारीलाई प्रदेशमा खटाउँदा सुविधा दिने योजनासहित सरूवाको नीति ल्याउँदा सुरक्षा संगठनमा भने मनलाग्दी सरूवाबाट तल्ला तहका कर्मचारी पीडित बनेका छन् । महानिरिक्षकमा नियुक्त हुनासाथ नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र...

विवाह मण्डपबाटै पक्राउ परे यी दुलाहा दुलही

रुकुम, १५ वैशाख । जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो...
1 6,851 6,852 6,853 6,854 6,855 11,383