आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु

राजविराज, २२ वैशाख । राजविराज–कुनौली सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । राजविराजबाट तिलाठी जाँदै गरेको स १ ह १८२२ नं को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा तिलाठी कोइलाडी...

सरकार विरोधी गतिविधिमा संलग्न विप्लवका दुई कार्यकर्ता गिरफ्तार

धादिङ, २२ वैशाख । विप्लव समर्थित नेकपाका दुईजना कार्यकर्तालाई सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा शनिबार धादिङको नीलकण्ठ नगरपालिका–८ पुलबजारबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले गिरफ्तार गरेकाहरुमा काभ्रे जिल्ला महाभारत गाउँपालिका निवासी ३२...

निजी विद्यालयमा बढाइएको शुल्क फिर्ताको सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन

– प्रकाश सिलवाल काठमाडौँ, २२ वैशाख । नेपाल सरकार र सरोकार भएका संगठनका प्रतिनिधिबीच शनिबार भएको वार्तामा निजी विद्यालयमा बढाइएको शुल्क समायोजन गर्ने पाँच बुँदे सहमतिसँगै विद्यार्थी संगठनको आन्दोलन फिर्ता भएको छ । शिक्षा,...

यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्मचार्यसहित ५ पदाधिकारी पक्राउ

काठमाडौँ, २२ बैशाख । अध्यक्ष योगेन्द्र कर्माचार्यसहित यातायात व्यावसायी राष्ट्रिय महासंघका ५ पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ काठमाडौँको नयाँ वानेश्वरमा बैठक बसिरहेका बेला...

साना विषयले एकीकरणमा अलमल हुनुहुँदैन : प्रधानमन्त्री

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ । एमाले स्थायी कमिटीले कार्ल मार्क्सको...

संघीय संसदको दोस्रो अधिवेशन आइतबार

–नारायण न्यौपाने/विष्णु नेपाल काठमाडौँ, २२ वैशाख । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप...

आक्रमणबाट घाइते भई उपचाररत नगर प्रमुख श्रेष्ठको घरमा तोडफोड

भक्तपुर, २२ वैशाख । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ । यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका प्रमुख श्रेष्ठको घरमा...

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी काठमाडौँ आउँदै

– रमेश लम्साल काठमाडौँ, २२ वैशाख । केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव...

गुडिरहेको बसमा बम प्रहार, एकजना सामान्य घाइते

इटहरी, २२ वैशाख । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान इटहरी सडकखण्डमा शनिबार दिउँसो गुडिरहेको बसमा अपरिचित व्यक्तिले विस्फोटक वस्तु प्रहार गरिएको छ । धरानबाट काँकडभिट्टतर्फ जाँदै गरेको मे १ ख २७३४ नंको सूर्योदय...

आगलागी पीडितलाई राहत दिन मुख्यमन्त्रीको टोली मुगुमा

सुर्खेत, २२ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आगलागी पीडितका लागि राहत सामग्री लिएर मुगु जानु भएको छ । मुगुमा कार्मरोङ्ग गाउँपालिका–४ किम्रीका बिहीबार भएको आगलागीबाट १७ घर जलेर क्षति भएको तथा ११२...

पोखरा पुगेर प्रचण्डले भने – एमाले र माओवादी दुबै विघटन हुुन्छन्

पोखरा, २२ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी दुबै पार्टी विघटन हुने बताएका छन् । माक्र्सको द्वि–शतवार्षिकीका अवसरमा पोखरामा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले दुबै पार्टी विघटन...

लमजुङका तीन स्थानमा फेला परे विष्फोटक पदार्थ

लमजुङ, २२ बैशाख । लमजुङका तीन स्थानमा विष्फोटक पदार्थ फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दमा जिल्लाका तीन स्थानमा विष्फोटक पदार्थ भेटिएका हुन् । शनिबार बेसीसहर–डुम्रे सडक खण्डको...
1 6,849 6,850 6,851 6,852 6,853 11,416