शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर, १ असोज । प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई...

लिलामे माईलो नाटकको तयारी प्रारम्भ

काठमाडौं, १ असोज । मौलिक र सामाजिक परिवेषमा आधारित लिलामे माइलो नामक लोक नाटक तयारी प्रारम्भ भएको छ । मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङको मगर समुदायलाई समेत आधार बनाएर तयार पार्न थालिएको नाटक मंसिर...

नालायक अफिसरहरूका कारण प्रहरी बद्नाम भयोः आइजीपी खनाल

काठमाडौं, १ असोज । प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालले अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएपछि प्रक्रिया दिँदै पुलिसको व्यवहार आफूलाई असह्य भएको बताएका छन् । भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा आइतबार ब्रिफिङ गर्दै प्रहरी...

लेनिन–माओले ल्याउन नसकेको कम्यनिजम ओली–प्रचण्डले ल्याउन सक्दैनन्ः रामचन्द्र पौडेल

काठमाडौं, १ असोज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई गतिशील र ठूलो दलका रुपमा स्थापित गरेर मात्रै विश्राम लिने बताएका छन् । डेनमार्कको राजधानी लक्जेम्बर्गमा नेपाली समयअनुसार आइतबार राति...

दशैंका लागि यातायात टिकट बुकिङ असोज ५ देखि गर्न सकिने

काठमाडौ, ३१ भदौ । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गरिने भएको छ । सरकार र यातायात व्यवसायीबीच आइतबार भएको वार्ता अनुसार असोज ५ देखि उपत्यका बाहिरिने यात्रुका लागि टिकट बुकिङ...

‘प्रकाण्ड’लाई थुनामुक्त गर्न सर्वोच्चमा पुनः रिट दायर

काठमाडौँ, ३१ भदौ । नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्र विश्वकर्माले अाइतबार बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत...

मदिरा पिउने लाइसेन्स् बाँड्यो गौमुल गाउँपालिकाले, यस्तो छ लाइसेन्स्

काठमाडौं, ३१ भदौ । बाजुराको एउटा गाउँपालिकाले मदिरा पिउने लाइसेन्स वितरण शुरु गरेको छ । बाजुराको गौमुल गाउँपालिकाले ऐन बनाएरै ‘मदिरा सेवन कार्ड–२०७५’ वितरण थालेको हो । प्रति लाइसेन्स् पाँच सय रुपैयाँ लाग्ने गाउँपालिकाले...

क्रान्तिका ऐतिहासिकस्थलको अवलोकनमा अध्यक्ष दाहाल

काठमाडौं, ३१ भदौ । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । अध्यक्ष दाहालले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ...

सञ्चारिकाको अध्यक्षमा पण्डित

काठमाडौं, ३१ भदौ । सञ्चारिका समूहको सातौं महाधिवेशनबाट नितु पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । त्यसैगरी उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सीमा शर्मा...

सुनकाण्डमा मुछिएका डिएसपी केसीलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

काठमाडौं, ३१ भदौ । साढे ३३ किलो सुनकाण्डमा मुछिएका डिएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न मोरङको उच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय उमेशकुमार सिंह र उमेशराज पौडेलको संयुक्त इजलासले थुनामा रहेका...

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब लाग्ने

काठमाडौं, ३१ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय...

कर्मचारी सञ्चयकोषलाई नयाँ ढङ्गले अगाडी बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, ३१ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोषलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने बताएका छन् । कर्मचारी सञ्चयकोषले आइतबार आयोजना गरेको ५७ औ वार्षिकोत्सव कार्यक्रममा बाल्दै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले...
1 6,283 6,284 6,285 6,286 6,287 11,383