शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

तीजलाई मितव्ययी बनाउँ भन्छन् कांग्रेस नेता पौडेल

काठमाडौँ, २७ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको...

दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

कञ्चनपुर, २७ भदौ । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको...

गनियो शे–फोक्सुन्डोका हिउँचितुवा, कति पुगे ?

जाजरकोट, २७ भदौ । डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो । विश्व वन्यजन्तु कोष, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज...

मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व

धनुषा, २७ भदौ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन्...

न्यायका कठोर ‘धुरी’ : निर्मलाका बाबु यज्ञराजले न्याय किन्न सक्लान् ?

-विनोद ढकाल जहाँ न्याय हुँदैन त्यहाँ स्वतन्त्रता अर्थहिन हुन्छ । स्वतन्त्रताका चर्का भाषणबाजहरूलाई थाहा छ तिनले गरेको पापको कर्म । गणतन्त्र ल्याउनका निम्ति उनले नेतृत्व गरी आन्दोलन गराएको घमन्ड पाल्छन् तर हजारौं गरिबका छोराहरूले...

भारतको भूकम्पले नेपालमा धक्का

काठमाडौँ, २७ भदौ । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प नेपालमा नभइ भारतमा गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको...

बालिका बलात्कार गरेको आरोपमा ४० वर्षीय व्यक्ति पक्राउ

कञ्चनपुर, २७ भदौ  । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।  मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको...

अपराध संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पारेको प्रभाव अध्ययन गर्न कार्यदल

काठमाडौँ, २७ भदौ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले सिंगो प्रेस जगतलाई संकुचित पारेको भन्दै आलोचना भइरहेका बेला सरकारले पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको छ । सञ्चार तथा सूचना...

तीजको शुभकामना दिदै राष्ट्र र सरकार प्रमुखले के भने ?

काठमाडौँ, २७ भदौ । हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) को अवसरमा राष्ट्र र सरकार प्रमुखले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले तीजका अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना...

नेपाली युवाहरूको प्रबिधी विकासका लागि चिनियाँ सहयोग

काठमाडौं, २७ भदौ । चिनियाँ संस्थाद्वारा नेपाली युवाहरूका लागि प्रदान गरिएको छ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित गुडविल फाउन्डेशनको सहकार्य र नेपालस्थिति सामाजिक रुपान्तरण नेपालको आयोजनामा सो तालिम...

सल्यानमा बाटो बिगार्न खोज्ने मेयर बुढाथोकीको चर्तिकला विरुद्ध प्रदर्शन

राजु नेपाली काठमाडौं, २७ भदौ । सल्यान जिल्लाको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले वडा नं. ७ मा सडकको नक्सा परिवर्तन गरेर घुमाउन खोजेपछि स्थानीयले विरोध गरेका छन् । तत्कालीन माओवादी केन्द्रबाट मेयरमा निर्वाचित लोकमान...

एउटै घरका पाँच बालबालिका बिचल्लीमा

बाजुरा, २७ भदौ । बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आएकी इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गरेकी छिन् । यस्तै...
1 6,281 6,282 6,283 6,284 6,285 11,363