शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

आफ्नै छोरीको हत्या अभियोगमा बाबु पक्राउ

बझाङ, २६ भदौ । आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको अभियोगमा बझाङमा एकजना बाबु पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ बस्ने ३६ वर्षीय धनबहादुर ऐरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । ऐरीले केही दिन...

एक हजार सवारी साधनलाई कारवाही

भोजपुर, २६ भदौ । भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सञ्चालनमा रहेका सवारी तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन् । नियम विपरीत...

अर्थमन्त्री खतिवडा भन्छन् – सवारी साधनमा सहुलियत कर्जा पाइँदैन

काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताउनुभएको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो...

निर्मला हत्याकाण्ड : मुख्य आरोपी विष्टको डिएनए मिलेन, जमानीमा छुटे

काठमाडौँ, २६ भदौ । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मलाको बलात्कार र हत्याका मुख्य आरोपी भनेर प्रहरीले सार्वजनिक गरेको दिलीपसिंह विष्टको डिएनए मेल खाएको छैन । पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीएनए र...

ठगीका लागि सरकारी कागजपत्र प्रयोग, २९ वर्षिय युवा पक्राउ

काठमाडौँ, २६ भदौ । नुवाकोटका एक युवाले ठगीका लागि सरकारी कागजपत्रलाई माध्यम बनाएको खुलेको छ । बिदुर नगरपालिकाका प्रदीप न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको डिएमके इम्पोर्ट एण्ड एक्सपर्ट प्रालि ठगीका लागि दर्ता भएको...

राजपाले असोज ३ मा ब्ल्याक आउट गर्ने

काठमाडौँ, २६ भदौ । राष्ट्रिय जनता पार्टी राजपाले संविधान जारी भएको दिन असोज ३ मा ब्ल्याक आउट (बत्ति निभाउने) गर्ने भएको छ । सोमबार र मंगलबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले असोज ३ दिन...

मुख्यमन्त्री गुरुङको प्रस्ताव : रेडलाइट एरियाको बहस सुरु गरौँ

काठमाडौँ, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको बहस सुरु गर्नुपर्ने बताएका छन् । अहिले पनि अवैध यौन धन्दा चलिरहेको भन्दै उनले रेडलाइट एरिया तोक्ने वा व्यवस्थित गर्न कार्ड सिस्टममा लैजाने...

ऊर्जामन्त्री पुन र दुबईका राजदूतबीच भेटवार्ता, ऊर्जामा लगानी गर्नेबारे छलफल

काठमाडौं, २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्धिपक्षीय हितका...

चट्याङ लागेर सुर्खेतमा एकजनाको मृत्यु

सुर्खेत, २६ भदौ ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ। गएराति १ बजे एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र...

१८ वर्षीया लक्ष्मी नेपालीको बलात्कारपछि हत्या, किटानी जाहेरीको समेत पक्राउमा ढिलाई

काठमाडौं, २६ भदौ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई फक्राउ गर्न ढिलाई गरेको भन्दै पीडित परिवारले...

डेढ महिनाभित्र लागू हुँदैछ सामाजिक सुरक्षा कार्यक्रम

काठमाडौँ, २६ भदौ । सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हकसम्बन्धी...

प्रदेश १ः प्रदेश वित्त व्यवस्थापन विधेयक पारित

विराटनगर, २६ भदौ । प्रदेश नं १ को प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश नं १ को प्रदेशसभा...
1 6,282 6,283 6,284 6,285 6,286 11,362