शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

पेटमा लात्तीले हानेर चौकीदारले गरे ज्यामी महिलाको हत्या

काठमाडौं, २८ फागुन । काठमाडौमा एक चौकीदारले ज्यामी काम गर्ने महिलाको हत्या गरेका छन् । नागार्जुन–५, पाँचधारा हलचोकमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने प्रकाश थापा मगरले ज्यामी काम गर्ने धरान घर भइ...

श्रम बजारको मागअनुसार तालिमको खाँचो : मन्त्री बिष्ट

काठमाडौँ, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताउनुभएको छ । ‘नेशनल युथ लिडरसीप समिट २०१९’...

सोनवागढमा पहिलो पटक एरियल फोटोग्राफी

कपिलवस्तु (चन्द्रौटा), २८ फागुन । शिवराज नगरपालिका–३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पहिलो पटक एरियल फोटोग्राफी गरिएको छ । उपकरणलाई आकाशमा उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढलाई संरक्षण र वास्तविकताबारे वुझ्नको लागि दुर्हम...

डेरावालको आठ लाखको धनमाल चोरी, मोबाइल, पेनड्राइभ र मेमोरी पनि बाँकी राखेन चोरले

काठमाडौँ, २८ फागुन । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद रु एक लाख...

सहकारीको संख्या घटाउन सुझाव

काठमाडौँ २८ फागुन । पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी...

रापप्रा संयुक्तको विधान अनुमोदन

काठमाडौँ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ । गत माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) बीच एकताका लागि...

एसईई परिक्षाको तयारी गर्न नपाउँदा शान्ता चौधरी बेहोस् !

काठमाडौं, २८ फागुन । मंगलबार दाङमा भएको एउटा कार्यक्रममा अकास्मात बेहोस् भएकी नेकपा सचेतक शान्ता चौधरीलाई १० चैतमा सुरु हुने एसईई परिक्षाको डर छ । सोही तनावका कारण आफू त्रासमा रहेको र बेहोस् भएको...

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका...

पर्सामा सामूहिक आत्महत्याको प्रयास, एक युवतीको मृत्यु

काठमाडौँ, २८ फागुन । पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गर्दा एक युवतीकाे मृत्यु भएको छ । अन्य दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । सामूहिक आत्महत्याको प्रयास...

नेपाल भाषाको विद्यालय खोलिने

ललितपुर, २८ फागुन । शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका...

दुर्घटनामा एकको मृत्यु

नुवाकोट, २८ फागुन । वदुर नपा–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६...

जन्ती बस दुर्घटना अपडेट : मृतकहरुको पहिचान खुल्यो

काठमाडौँ, २८ फागुन । मकवानपुरको गढीगाउँपालिका–२, धरमपानीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु भएकाकाले खनाखत भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने वर्ष २१ वर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर...
1 5,856 5,857 5,858 5,859 5,860 11,454