शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

पर्सामा सामूहिक आत्महत्याको प्रयास, एक युवतीको मृत्यु

काठमाडौँ, २८ फागुन । पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गर्दा एक युवतीकाे मृत्यु भएको छ । अन्य दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । सामूहिक आत्महत्याको प्रयास...

नेपाल भाषाको विद्यालय खोलिने

ललितपुर, २८ फागुन । शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका...

दुर्घटनामा एकको मृत्यु

नुवाकोट, २८ फागुन । वदुर नपा–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६...

जन्ती बस दुर्घटना अपडेट : मृतकहरुको पहिचान खुल्यो

काठमाडौँ, २८ फागुन । मकवानपुरको गढीगाउँपालिका–२, धरमपानीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु भएकाकाले खनाखत भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने वर्ष २१ वर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर...

राससलाई बलियो बनाउने प्रदेश सरकारको प्रतिबद्धता

धनगढी, २८ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारमाध्यमलाई सकारात्मक सन्देश दिने समाचारलाई बढी स्थान दिन आग्रह गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा मंगलबारदेखि यहाँ शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको...

वन्यजन्तुको व्यवसायीकरणका लागि कानून बनाइँदै

–भीष्मराज ओझा काठमाडौँ, २८ फागुन । सरकारले वन्यजन्तुको पालन, प्रजनन, व्यवसायीकरण तथा निर्यातको लागि उपयुक्त कानूनी तथा संस्थागत व्यवस्था गर्न आवश्यक गृहकार्य अघि बढाएको छ । वन तथा वातावरण मन्त्रालयले हालै जारी गरेको ‘राष्ट्रिय...

नेविसंघले जलायो सरकार-सीके राउत सम्झौतापत्र

काठमाडौँ, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकार र सीके राउत समूहबीच भएको सहमतिको पत्र जलाएको छ । सहमति राष्ट्रहित विपरित, अखण्डता विपरित रहेको भन्दै संघले सम्झौता...

प्रहरी चौकीका लागि जग्गादान

गौशाला, २८ फागुन । महोत्तरी भङ्गहा नगरपालिका–९ का मुनिलाल सदा ‘मुसहर’ र लक्ष्मेश्वर यादवले प्रहरी चौकी निर्माणका लागि जग्गादान गरेका छन् । ‘मुसहर’ र यादवले संयुक्तरुपमा प्रहरी चौकी जमुनियाको निर्माणका लागि पाँच कट्ठा १२...

नीजि विद्यालयको अस्तित्व समाप्त हुँदैन : सभामुख

काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेकाले निजी विद्यालयको अस्तित्व तत्काल समाप्त नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय...

प्याब्सन अध्यक्षमा पुरीको दाबेदारीका यस्ता छन् कारण

काठमाडौं, २८ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं महाधिवेशनमा आगामी नेतृत्वको दावेदारी प्रस्तुत गरेका छन्, टिकाराम पुरीले । नेतृत्वमा पुग्ने रहर भन्दा पनि सुधारका गतिलाई तिव्र बनाउनुपर्ने ठान्छन् पुरी...

सीके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

काठमाडौँ, २८ फागुन । विवेकशील साझा पार्टीले सरकार र सीके राउत समूहबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गरेको छ । सहमति लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग...

चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्न माग

काठमाडौं, २८ फागुन । केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब...
1 5,857 5,858 5,859 5,860 5,861 11,455