शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

राष्ट्रियसभा बैठक : शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग

काठमाडौँ, २९ माघ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले...

यसरी भयो छ सय ६२ सहसचिवको समायोजन

काठमाडौँ, २९ माघ । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो ।...

हिन्दु राष्ट्र पुनःस्थापनाका लागि राप्रपाले मेची–महाकाली यात्रा गर्ने

काठमाडौँ, २९ माघ । कमल थापा नेतृत्वको राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । अध्यक्ष थापाले फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा यात्राको औपचारिक मुदघाटन गर्ने कार्यक्रम...

काँग्रेसले संसद्‍मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्‍यो

काठमाडौँ, २९ माघ । सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा संसद्‍मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद डिला संग्रौला पन्तले बढ्दो सडक दुर्घटना न्युनीकरण सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेकी हुन्।...

सरकारको कामबाट जनतामा निरासा छायो : कांग्रेस नेता पौडेल

चितवन, २९ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले...

प्रधानमन्त्री ओली भन्छन्–यो सरकार ढल्दैन

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार नढल्ने बताएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको...

(डि)एसपी मल्ल : जसले अशान्त दरबारमार्गलाई शान्त बनाए

-रामकुमार शाही/दैनिक नेपाल काठमाडौँ, २९ माघ । दरबारमार्ग क्षेत्र सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ । यसकारण पनि दरबारमार्ग प्रहरीको नेतृत्व सम्हाल्ने अधिकारीलाई न बद्नाम हुन छुट छ, न गुमनाम हुन । विदेशी पर्यटक तथा...

छुरा प्रहार गरी महिलाको हत्या

इनरुवा, २९ माघ ।  सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या...

देशभर २७ कैदीको मृत्यु, सबैभन्दा धेरै केन्द्रीय कारागारका

काठमाडौँ, २९ माघ चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी...

बेरोजगारी भत्ता बाँड्ने अवस्था देशको छैनः विजय पौडेल

काठमाडौं, २९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विजय पौडेलले बेरोजगारी भत्ता बाँड्ने अवस्थामा देश नरहेको बताएका छन् । पौडेलले मंगलबार बिहान फेसबुकमा स्टाटस लेखेर बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र...

बाबुरामले फेरि गरे शंकास्पद गतिविधि, क–कसलाई उक्साउँदै छन् ?

काठमाडौं, २९ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जातीय द्वन्द्व हुने गरेर अभिव्यक्ति दिएका छन् । डा.भट्टराईले सात प्रदेशको नामलाई जातीय पहिचान झल्किने गरेर राखिनुपर्ने बताएका हुन् । मेची–महाकाली...

ट्यांकर र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु

कावासोती, २९ माघ । नवलपुरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकरले...
1 5,854 5,855 5,856 5,857 5,858 11,362