शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

पोखरा–बेनी–मुक्तिनाथ सडक तीन वर्षदेखि कालोपत्रेको काम अलपत्र

पर्वत, ३१ वैशाख । पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन । पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने...

प्रभु बैंकले गर्‍यो एकैदिन ४ वटा शाखाको विस्तार

काठमाडौँ, ३० बैशाख । प्रभु बैंकले आइतबार एकैदिन ४ शाखा विस्तार गरेको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले बाग्लुङ...

क्रिकेट मैदान बनाउन एक लाख सहयोग गर्दै डिभा बुटिक सुरु

काठमाडौं, ३० बैशाख । हास्य अभिनेता सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र पूर्व मिस नेपाल माल्भिका सुब्बाले ललितपुरको मानभवनमा आईतबार अन्तराष्ट्रिय स्तरको डिभा बुटिक (जेडी कलेक्सन्) सँयुक्त उद्घाटन गरेका छन् । कार्यक्रममा डिभा...

बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी

दाङ, ३० वैशाख । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजारौँ किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्...

महिन्द्रा टु ह्वीलर अब जनकपुरमा

जनकपुर, ३१ बैशाख । अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित जनकपुरमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ । शोरुमको शुक्रबारबाट शुरु गरिएको छ ।...

नौ महिनामा टेलिकमको नाफा झण्डै १२ अर्ब पुग्यो

काठमाडौँ, ३० बैशाख । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड...

टुरिजम् डेभलपमेन्ट बैंक आजबाट मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक

काठमाडौं, ३० बैशाख । काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक आजबाट मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएको छ । आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको...

सस्तो मूल्यमै पाइने भो निशानको गाडी, यस्ता छन् सुविधा

काठमाडौं, ३० वैशाख । मध्यम वर्गीय परिवारलाई लक्षित गरी निशान माइक्रा ह्याचब्याक गाडीले बिक्री सुरुवात गरेको छ। सन् २०११ बाट नेपाली बजार प्रवेश गरेको निशान गाडीलाई पायोनियरले बजार प्रवर्द्धन गर्दै आएको छ । ग्राहकलाई...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.४३ रुपैयाँ र बिक्रिदर १०८.०३ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२८.२१ रुपैयाँ र बिक्रिदर १२८.९३ रुपैयाँ तोकेको छ...

अमेरिकी राष्ट्रपति डोनल्डपुत्री इभान्काको नामको स्यान्डल महँगो

काठमाडौं, २९ वैशाख । ट्रम्प अर्गनाइजेशनकी कार्यकारी प्रमुख तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पपुत्री इभान्का ट्रम्पको नाममा स्यान्डल नै बनेको छ । यो स्यान्डल युरोप र अमेरिकाका बजारमा विक्रिवितरण हुने गरेको छ । स्यान्डलमा इभान्का...

कालीगण्डकी नदीमा जलाशाययुक्त परियोजना गराउन माग

पर्वत, २९ वैशाख । कालीगण्डकी नदीमा जलाशाय युक्त परियोजना संचालन गराउनका लागि कालीगण्डकी आसपास क्षेत्रका स्थानीय तहहरुले माग गरेका छन् । प्रदेश नं. ४ अन्तर्गत पर्वत र बाग्लुङका साथै प्रदेश नं. ५ गुल्मीका स्थानीय...

असिनापानीले करोडौँको तरकारी बाली नष्ट

बनेपा, २९ वैशाख । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ । तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामेलगायत ठाउँका...
1 801 802 803 804 805 1,386