शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

गाईपालनबाट लाखौँ आम्दानी गर्छन् बाजुुराका यी किसान

बाजुरा, २८ वैशाख । बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८ बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.४० रुपैयाँ र बिक्रिदर १०८ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२७.६४ रुपैयाँ र बिक्रिदर १२८.३५ रुपैयाँ तोकेको छ...

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, २८ बैशाख । शुक्रबार सुनको मुल्य तोलामा १ सय रुपैयाँ बढेको छ । बिहीबार ५९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५९ हजार २०० रुपैयाँ पुगेको छ । बुधबार ५९...

सात अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, २७ वैशाख । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार बिहीबार पनि ७.७ अंकले घटेर एक हजार ३४८.४५ विन्दुमा पुगेको छ । धितोपत्रसम्बन्धी प्रदर्शनी चलिरहेका बेला बजार भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल...

रोङ, विष्णुपुर र गेरुवामा मेगा बैंकको नयाँ शाखा

काठमाडौँ, २७ बैशाख । मेगा बैंक नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको...

महाराजगञ्जमा एक्सपर्ट एजुकेसनको १२ औं शाखा स्थापना

काठमाडौं, २७ वैशाख । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि गएका नेपाली विद्यार्थीले उच्चशिक्षा अध्ययनपश्चात स्वदेश फर्किएर नेपालको विकासमा महत्वपूर्ण योगदान पु-याउने बताएका छन् । काठमाडौंको महाराजगञ्जमा सञ्चालन हुन लागेको...

आइएमई इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबीच नगद रहित सम्झौता

काठमाडौँ, २७ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रालिबीच् आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशनसेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा...

सानिमा इन्स्योरेन्सको नयाँ शाखा ललितपुरमा

काठमाडौँ, २७ बैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा ललितपुरमा स्थापना भएको छ । ललितपुरको लगनखेलमा रहेको शाखा कार्यालयको बुधबार विधिवत उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा कम्पनीका संचालक घनश्याम थापा, संचालक बद्रीबिशाल...

चितवनको उद्योगमा धमाधम लगानी ओइरिँदै

–नारायण अधिकारी चितवन, २७ वैशाख । औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । सरकारी र निजी क्षेत्रले...

अचार बेचेर ६० लाख आम्दानी

 नरेश के.सी. भैरहवा, २७ वैशाख । ६९ वर्षीय बसन्ती खत्रीले आफैले बनाएको अचार बेचेर वर्षको कम्तिमा ६० लाख आम्दानी गरिरहेकी छन् । शिवनगर बुटवलको आफ्नै घरमा सन्चालन गरेको बसन्ती अचार उद्योग मार्फत उक्त आम्दानी...

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

– निरज थकाली  मुस्ताङ, २७ वैशाख । के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने...

नेपाली बजारमा नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं, २७ वैशाख । टाटा मोटर्सले पछिल्लो गाडी टियागो मोडलको अपार सफलतापछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको छ । फुल अप्सन मोडलको रु २६.९५ लाखमा...
1 800 801 802 803 804 1,384