शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बजार

अघिल्लो वर्षको तुलनामा महँगी कमः राष्ट्र बैंक

काठमाडौं, ५ माघ । राष्ट्र बैंकले महँगी अघिल्लो वर्षको तुलनामा कम भएको जनाएको छ । बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही...

लक्ष्मी बैंकले नौ प्रतिशत बोनश दिने

काठमाडौँ, ४ माघ । लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको...

स्याउ बगैँचा व्यवस्थापनमा कृषक

जुम्ला, ४ माघ । जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि स्याउका बिरुवा काँटछाँट शुरु भएको हो । स्याउ सुपरजोन जुम्लाले स्याउ काँटछाँटका लागि...

जनता बैंकले ५ वर्षका लागि भलिबल पुरस्कार प्रायोजन गर्ने

काठमाडौं, ३ माघ । जनता बैंक नेपाल लिमिटेडले नेपाल भलिबल संघले आयोजना गर्ने भलिबल खेलको पुरस्कारहरु प्रयोजन गर्ने भएको छ । पाँचवर्षका लागि बैंकले पुरस्कार उपलब्ध गराउने भएको हो । जनता बैंक नेपाल लिमिटेडका...

लक्ष्मी बैंक र एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच वित्तीय सम्झौता

काठमाडौं, ३ माघ । लक्ष्मी बैंक लिमिटेड र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच वित्तीय सहयोग प्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने भएको छ...

सिटिजन्स् बैंकको भिजा कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं, ३ माघ । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक (नगद फिर्ता) योजनाल्याएको छ । यो योजनाअन्तर्गत बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस् मेशिन वा अनलाइन कारोवारमा कारोवार रकमको...

सात विन्दुले घट्यो शेयर बजार

काठमाडौँ, २ माघ । धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि बुधबार त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से...

सहकारी बैंकका अध्यक्ष र सञ्चालक पोखरामा सम्मानित

पोखरा, २ माघ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष के.बी. उप्रेती र सञ्चालक तथा गण्डकी प्रदेश इन्चार्ज रामबहादुर जिसी कास्कीमा सम्मानित भएका छन् । उनीहरुलाई कास्कीका सहकारीकर्मीहरुले बुधवार पोखरामा सम्मान गरेका छन् ।...

एनआइसी एशिया बैंकले गर्‍यो उल्लेख्य प्रगति, यस्तो छ चालू आर्थिक वर्षको विवरण

काठमाडौं, २ माघ । एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १६४ प्रतिशत नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष बैंकले उल्लेख्य प्रगति गरेको हो । बैंकले बुधबार चालू...

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, १ माघ । धितोपत्र बजारमा मंगलबार पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव...

छ महिनामा १९ अर्ब राजश्व सङ्कलन

विराटनगर, १ माघ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६...

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौँ, १ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले...
1 679 680 681 682 683 1,389