शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बजार

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौँ, १ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले...

नेपाल टेलिकमको ११ औं साधारणसभा सम्पन्न

काठमाडौं, ३० पुस । नेपाल दूरसञ्चार कम्पनीले मुनाफा मध्य प्रति शेयर ५५ रुपैयाँका दरले लाभांश वितरण गर्ने भएको छ । दूरसञ्चार कम्पनीको सोमबार भएको एघारौं वार्षिक साधारणसभाबाट सो प्रस्ताव स्वीकृत भएको हो । माघ...

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, ३० पुस । धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा...

मेगा बैंकको साधारणसभा : वैदेशिक रणनीतिक साझेदार ल्याउन पहल गर्ने

काठमाडौं, ३० पुस । मेगा बैंक नेपाल लिमिटेडले बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौँमा सोमबार सम्पन्न मेगा बैंकको आठौँ बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५...

सिटिजन्स बैंकको बाह्रौं वार्षिक साधारणसभा

काठमाडौं, ३० पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माको अध्यक्षतामा काठमाडौँकोे लैनचौरमा सभा सम्पन्न भएको हो । सभाले समितिको वार्षिक...

सनराइज क्यापिटलले २० प्रतिशत नगद लाभांस बाँड्ने

काठमाडौं, ३० पुस । सनराइज क्यापिटल लिमिटेडको आठाैं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले सिफारिस गरेको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षकको प्रतिवेदन पारित गरेको छ । यस्तै सो...

जनता बैंकको सातै प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालन

काठमाडौं, ३० पुस । जनता बैंक लिमिटेडले देशका सात ओटै प्रदेशमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा ल्याएको छ । प्रदेश १ को बिराटनगरस्थित ट्रफिकचोक, प्रदेश २ को जनकपुरस्थित भानु चोक, प्रदेश ३ को हेटौडास्थित स्कूल रोडमा...

चाकु व्यवसायीलाई भ्याइनभ्याइ

बनेपा, ३० पुस । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ...

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, ३० पुस । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त...

५० प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार नै रद्द

काठमाडौँ, ३० पुस । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सोमबारको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको...

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा अन्तर्क्रिया

काठमाडौं, ३० पुस । शंकर ग्रुप र अम्बे गु्रपको संयुक्त लगानीमा मकवानपुरको हेटौंडामा निर्माणधीन रिद्धि सिद्धि सिमेन्ट प्रा.लि.ले आफ्नो उत्पादनको पूर्वासन्ध्यामा जनकपुर, बर्दिवास, बीरगञ्ज र हेटौंडा लगायतका स्थानमा निर्माण सामाग्री विक्रेताहरुसँग भेटघाट एवं अन्तरक्रियात्मक...

अब सिभिल बैंकमा घरमै बसेर खाता खोल्दा पाईन्छ एक सय रुपैयाँ

काठमाडौं, २९ पुस । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन अकाउन्टको सुरुवात गरेको छ । बैंकको बेवसाइट www.civilbank.com.np तथा“को बन्छ करोडपति”को मोबाईल एप मार्फत अनलाईनबाटै खाता खोल्न सकिने बैंकले जनाएको छ ।...
1 680 681 682 683 684 1,389