आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

एनआईसी एशिया बैंकका ग्राहकले पाउने भए यस्तो सुविधा

काठमाडौँ, ७ असोज । एनआईसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ । एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआरमार्फत् सामान...

नयाँ व्यवसाय प्रवर्द्धन गर्न मेगा र आइडिया स्टूडियोबीच सम्झौता

काठमाडौँ, ७ असोज । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग...

अण्डाको मूल्य प्रतिगोटा १२ रुपैयाँ बनाउने सहमति

काठमाडौँ, ६ नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले आज काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायीबीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो...

असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिवल मार्केट आयोजना हुने

काठमाडौँ, ६ असोज । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ । चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै...

ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक, उच्च गुणस्तर र मितव्ययी मूल्यको समायोजन

काठमाडौँ, ६ असोज । विश्वव्यापीरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० असोज ६ गते आधिकारिकरुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ...

मेगा बैंकबाट बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौँ, ६ असोज । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने...

पर्यटकीय नगरी सौराहामा खुल्यो नयाँ रिसोर्ट, ग्रिनलस जङ्गल रिसोर्ट

चितवन, ६ असोज । पर्यटकीय नगरी सौराहामा नयाँ रिसोर्ट संचालनमा आएको छ । रत्ननगर नगरपालिका वडा नं. ७ बद्रेनीमा गत असोज १ गते बुधबारबाट संचालनमा आएको छ, ग्रिनलस जङ्गल रिसोर्ट । हात्ती प्रजनन् केन्द्र...

कतार एयरवेज र चाइना साउदर्न् एयरलाइनबीच कोडशेयर सम्झौता

दोहा, ६ असोज । कतार एयरवेजले चाइना साउदर्न् एयरलाइनसँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ । यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो । कतार...

केएल टावरको ‘रमाइलो दशैं तिहार’ उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार

काठमाडौँ, ६ असोज । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका...

प्रभु बैंकको कुरिनटार शाखा कार्यालय सञ्चालन

काठमाडौँ, ६ असोज । प्रभु बैंक लिमिटेडले असोज ६ गतेदेखि चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नाे १९६ औं शाखा कार्यालय कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका...

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल

–कृष्ण न्यौपाने दमौली, ६ असोज । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा केन्द्रले लक्ष्यभन्दा ३७ वटा बाख्रा बढी उत्पादन गरेको...

योगेश भट्टराईको कदममा श्री एयरलाइन्सको साथ, जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट

काठमाडौँ, ६ असोज । संकृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईको कदममा श्री एयरलाइन्सले साथ दिएको छ । मन्त्री भट्टराईले केही दिनपहिले जेष्ठ नागरिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । ...
1 569 570 571 572 573 1,389