शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

शुक्रबार सुनको मूल्य स्थिर

काठमाडौँ, १७ असोज । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ७० हजार ९०० मा कारोबार भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन...

नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव

बेत्रावती, १७ असोज । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो...

एनआईसी एशिया बैंकले दशैंको बिदाका दिनमा पनि सेवा प्रदान गर्ने

काठमाडाैं, १७ असाेज । एनआईसी एशिया बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखी बडा दशैं ०७६ को सार्वजनिक बिदाका दिनमा समेत बैंकका विभिन्न शाखामार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ । बडा दशैंको बिदाका दिनहरूमा समेत...

दशैंको विदामा पनि सिटिजन्स बैंकका नगद काउन्टर खुल्ने

काठमाडौँ, १६ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाहगर्ने उद्देश्यका साथ वडादशैंका सम्पूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले असोज १८, १९, २०...

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

काठमाडौँ, १६ असोज । मुक्तिनाथविकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएपछि उनले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र...

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा   

चौतारा, १६ असोज । पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तर्गत...

मेघा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधि : दक्ष बन्दै नेपाली कामदार   

-रमेश लम्साल    काठमाडौँ, १६ असोज । सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी...

अनुगमन नहुँदा उदयपुर सदरमुकाममा तरकारीको मूल्य मनपरी  

गाईघाट, १६ असोज । दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको...

सुनको भाउ तोलामा ७० हजार नाघ्यो

काठमाडौँ, १६ असोज । सुनको भाउ फेरि बढेको छ । बिहीबार सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा बिहीबार तोकिएको मूल्य तोलामा ११...

मापदण्डविपरीत खोटो सङ्कलनले मासिँदै सल्लेरी  

-हेमन्त केसी     जाजरकोट, १६ असोज ।  जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो खोटो सङ्कलन गर्दा सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको छ । जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकालगायतका ४९...

बिदाको दिनमा पनि बजार अनुगमन !

काठमाडौँ, १६ असोज ।  सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको...

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

काठमाडौँ, १५ असोज । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार...
1 568 569 570 571 572 1,394