शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

मनकामना केबलकार आजदेखि पुनः सञ्चालन

मुग्लिन, २३ असोज । मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । नेपालीको...

प्रदेश नं. १ दुग्धमा आत्मनिर्भर

-मोहम्मद सदरुल     विराटनगर, २३ असोज । प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,...

दुईवटा सहकारीले मात्रै दुई करोड ५० लाखको खसीबोका बिक्री गरे

कावासोती, २२ असोज । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका...

प्रदेश १ को लक्ष्य : प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर

विराटनगर, २० असोज । वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी पुर्याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र...

यो वर्ष भारतबाट भित्रिने खसीबोका घट्यो   

नवलपरासी, २० असोज । विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै घटेको पाइएको छ । नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५०...

बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द  

बैतडी, १९ असोज । बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ । कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द...

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा जलयात्रा शुरु 

-टेकराज पोखरेल      नवलपुर, १८ असोज ।  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ । चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको...

करारका कर्मचारीले दशैंँमा पनि तलब पाएनन्   

भोजपुर, १८ असोज । नगर प्रमुखले तलबभत्ता रोकिदिएको भन्दै षडानन्द नगरपालिकाका करारका कर्मचारी आक्रोशित भएका छन् । केही महिनादेखि रोकिएको तलब बडादशैंँमा घर फर्कने बेलासम्म नगर प्रमुख वीरबल राईले निकासा गर्न नमानेपछि आक्रोशित बनेका...

तिब्बती भेडा च्याङ्ग्रा आउनै छाडे   

-नरेन्द्रसिंह कार्की      दार्चुला, १८ असोज । मासुका लागि राम्रो मानिने तिब्बती भेडा च्याङ्ग्रा तीन वर्षदेखि यहाँ आउनै छाडेका छन् । चीनको तिब्बतबाट हरेक वर्ष दशैँका लागि आयात हुँदै आएका भेडा च्याङ्ग्रामा प्रतिबन्ध लागेपछि बजारमा...

एनआईसी एशियाले ल्यायो दक्षिणा प्लस योजना

काठमाडौँ, १७ असोज ।  एनआईसी एशिया बैंकले बडा दसैँलाई लक्षित गरेर ‘दक्षिणा प्लस’को योजना अघि सारेको छ । यो योजना अन्तर्गत दसैँमा टीका लगाएर यस बैंकको मोबाइल बैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा...

एनआईसी एशियाको कार्ड पुनः अन्य एटीएम मेसिनमा चल्ने

काठमाडौँ, १७ असोज । एनआईसी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा शनिबार (१८ गते) देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक...

एनसेलको दशैं अफर : रिचार्जमा डेटा बोनस

काठमाडौं, १७ असोज । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनस पाउने भएका छन् । एनसेल प्रालिले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत रु १०० देखि...
1 567 568 569 570 571 1,394