सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

शुक्रबार सुनको मूल्य स्थिर

दैनिक नेपाल २०७६ असोज १७ गते १२:४१

काठमाडौँ, १७ असोज । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ७० हजार ९०० मा कारोबार भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै,  चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित