शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रोचक

संसारकै जेष्ठ नागरिक बनिन् नेपाली चेली

नुवाकोट, ४ साउन । थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाको हुनुभयो । उहाँले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते...

महिलाले सडकमा गुडिरहेका कारमै बच्चा जन्माएपछि…! (हेर्नुस् भिडियो)

काठमाडौं । नेपालमा अधिकांश महिलाले घर अस्पताल वा बाहिरी ठाउँमा बच्चा जन्माएका उदाहरण छन् । तर, एउटा यस्तो एक खबर सार्वजनिक भएको छ जो अमेरिकाको हो । खबर अनुसार एक महिलाले कारमै बच्चा जन्माएकी...

महिला डाक्टरले नवजात शिशुको लिङ्ग काटेपछि…

काठमाडौं । हरेक बच्‍चाको जन्म हुँदा आमासँग जोडिएको सालनाल काटिन्छ । यस्तो यसकारण हुन्छ की बच्चा आमाको शरीरबाट अलग हुन सकोस र बच्चाको आफ्नो नाभीको विकास होस् । मिररका अनुसार यो घटना मेक्सिको देशको हो...

१४ वर्षीय युवक बने ४५ वर्षकी महिलाका बच्चाका बाबु !

काठमाडौं । यस्तो घटना संसारमा सायदै होला । जहाँ १४ वर्षका युवक ४५ वर्षकी महिलाले जन्माएका बच्चाका बाबु बनेका छन् । यस्तो अनौठो घटना भारतको हो । मध्य प्रदेशको शहडोलको गोहपारू गाउँमा यो घटनाको...

यस्तो ठाउँ जहाँ दुलहीले दुलाहालाई आफ्नो घर भित्र्याउछन्

काठमाडौं । विश्वका अधिकांश देशमा दुलाहा घोडा वा गाडीमा बसेर दुलही लिन जान्छन् । तर, मेसेडोनियाको राजधानी स्कोपजेमा एउटा परम्परागत विवाहमा दुलाहा होइन, दुलही घोडामाथि बसेर दुलाहा लिन जान्छिन् । केही खास जोडीका लागि...

यी आमा भन्छिन्-‘छोराहरुले मलाई सधै नाङ्गै देखुन्’

म  चार जना छोराका साथ रहन्छु । उनीहरुको तस्बिर हेरेरै अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरु सानै छन् । उनीहरुको सिरानमुनि वयस्क पत्रिका होला वा लुकेर पोर्न मुभी हेर्छन् होला भन्नेमा मलाई अहिल्यै चिन्ता गर्न...

बाबुले बिर्सेपछि कारभित्र ४ वर्षे बालकको मृत्यु

काठमाडौं, २८ असार । संयुक्त अरब इमिरेट्स (यूएइ)मा एक पिताले आफ्नो ४ वर्षे छोरोलाई कारमा राखेर बिर्सिए । कारको पछाडिको सिटमा सिटबेल्टमा कसिएका उनको गर्मी तथा श्वास फेर्न गाह्रो भएपछि निधन भयो । शारजहा...

परपुरुषसँग सल्किएको भन्दै श्रीमतीलाई नाङ्गै बनाएर सडकमा घुमाउँदा…(हेर्नुस फोटोहरु)

काठमाडौं । दुनियामा यस्ता कैयौ परिवार छन्, जहाँ पति-पत्नीका बीचमा तेस्रो व्यक्ति रहेको शंका गरिन्छ । तर यहाँ आफ्नो लाइफ पार्टनरमाथि शंका गर्ने यस्तो घटना घटेको छ जसलाई सुनेर अचम्ममा पर्नुहुनेछ । डेली मेलका...

एक्कासी सडकमा सुनचाँदी र हिरामोतीका टुक्रा खसेपछि…

काठमाडौं । सडकमा सुनचाँदीका टुक्रा खसेपछि बहराइचमा ट्राफिक जाम भएको छ । भारतको यूपी राज्यस्थित बहराइच जिल्लामा एक्कासी एक मोटरसाइकलबाट भारी मात्रामा सुन र चाँदीको टुक्रा खसेपछि सडकमा टिप्नेको घुईचो लागेको हो । मोटरसाइकलबाट...

यस्तो ठाउँ, जहाँ अर्काकी श्रीमती भगाउन मात्रै मेला लाग्छ !

काठमाडौं । अफ्रीकाको सहेल रेगिस्तानका आदिवासीले हरेक वर्ष अनौठो चाडपर्व मनाउने गर्छन् । रेगिस्तानमा बस्दै आएका वोदाब्बे नामका जनजाति हरेक वर्ष यस्तो चाडपर्व मनाउँछन्, जसमा पुरुष तन मन र धन लगाएर परपुरुषकी श्रीमतीलाई पट्याउने...

एक वर्षसम्म लभमा परेर विवाह, सुहागरातमा स्वास्नी समलिङ्गी भेटिएपछि…

काठमाडौं । एक वर्षसम्म प्रेम । त्यसपछि विवाह । हाम्रो समाजको मान्यता अनुसार युवकको सबै खुसी पुरा भयो तर, सुहागरातको समयमा ती युवकका सबै सपना छताछुल्ल भए । विवाहको खुशी पलभरमै सकियो । जसलाई...

यस्तो ठाउँ जहाँ महिलाले गर्भवती हुन पनि स्वीकृति लिनुपर्ने !

काठमाडौं । एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीहरु गर्भवती हुनुअघि स्वीकृति लिनुपर्ने योजना बनाएको जनाएको छ । उसको योजनासँगै कम्पनीप्रति चिनियाँ सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा घृणा उब्जाएको छ । हेनान प्रान्तको एउटा वित्तीय संस्थाका कामदारहरुलाई...
1 108 109 110 111 112 141