काठमाडौं । नेपालमा अधिकांश महिलाले घर अस्पताल वा बाहिरी ठाउँमा बच्चा जन्माएका उदाहरण छन् ।
तर, एउटा यस्तो एक खबर सार्वजनिक भएको छ जो अमेरिकाको हो । खबर अनुसार एक महिलाले कारमै बच्चा जन्माएकी छिन् । यद्यपी यसमा सबैभन्दा अनौठो यो छ कि यसको भिडियो पनि बनाइएको छ । जो कारमा दोस्रो सीटमा बसिरहेका व्यक्तिले बनाएका हुन् । उनी ती महिलाका पति हुन् । कारमा सुत्केरी भएको यो भिडियो अहिले संसारभरी भाइरल बनेको छ । यो अनौठो घटना अमेरिकाको ह्यूस्टनको हो ।
कारमा बच्चा जन्मिएपछि तत्कालै अस्पताल लगिएको थियो । अहिले बच्चाको स्वास्थ्य अवस्था ठीक छ । एजेन्सी













प्रतिक्रिया