बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

दुनियाँ

यौन शोषणको अभियोगमा पूर्वगृह राज्यमन्त्री न्यायीक हिरासतमा

काठमाडौं, ३ असोज । एक युवतीलाई यौन शोषण गरेको अभियोगमा भारतका पूर्वगृह राज्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता, हिन्दु सन्त चिन्मयानन्दलाई न्यायीक हिरासतमा राखिएको छ । बीबीसी हिन्दीका अनुसार हालै आएका कतिपय भिडियो र...

जलवायु परिवर्तनविरुद्ध ग्लोबल क्लाइमेट स्ट्राइक शुरू

न्युयाेर्क, ३ असाेज । जलवायु परिवर्तन विरुद्ध सरोकारवाला निकायलाई प्रभावकारी कदम चाल्न घचघच्याउने उद्देश्यसहित शुक्रबार ‘ग्लोबल क्लाइमेट स्ट्राइक’ सुरु भएको छ । प्रशान्त महासागर आसपास र सो क्षेत्रका आइल्याण्डहरुमा शुक्रबार ग्लोबल क्लाइमेट स्ट्राइक सुरु...

पाकिस्तानमा हिन्द युवतीको हत्यापछि बबण्डर

कराँची, २ असाेज । पाकिस्तानको सिन्धमा हिन्दु छात्रा नम्रता चंदानीको मृत्य प्रकरणलाई लिएर विरोध चर्काइएको छ । उनको हत्या भएको दाबी गर्दै केही दिन यता कराचीका सडकमा हिन्दु प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । हत्यारालाई...

तालिबानको विस्फोटमा परी ४८ को मृत्यु

काबुल, १ असोज । अफगानिस्तानमा मङ्गलबार भएको दुई वटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको...

तालिबान वार्ता गर्न तयार

लण्डन, १ असाेज । तालिबानले आफ्नो तर्फबाट वार्ताको ढोका बन्द नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ता पुनः स्थापित गर्न चाहन्छन् भने आफ्नो तर्फबाट ढोका खुला नै रहेको तालिबानले बताएको बिबिसीले उल्लेख...

साउदी अरेबियाको ड्रोन आक्रमणपछि क्षेत्रीय तनाव बढ्ने

लण्डन, ३१ भदाै । साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणपछि क्षेत्रीय तनाव बढ्ने सम्भावना रहेको भन्दै नेटो गठबन्धन सेनाका प्रमुखले चिन्ता व्यक्त गरेका छन् । नेटो सेनाका प्रमुख यान स्टोल्टनबर्गले...

साउदीको तेल प्रशोधन केन्द्रमा भएकाे ड्रोन आक्रमणको प्रभाव देखियाे

लण्डन, ३० भदाै । साउदी अरबको सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । विश्वभर तेल आपूर्ति पाँच प्रतिशतले घटेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार...

आफ्नै सहकर्मीको गोली लागी ९ जना अफगानी प्रहरीको मृत्यु

काबुल, २८ भदौ । अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले चलाएको गोली...

भारतकाे अर्थव्यवस्था चीनकाे भन्दा राम्राेः आईएमएफ

लण्डन, २८ भदाै । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको आर्थिक वृद्धिदर अनुमान गरिएको भन्दा निकै कम गतिमा बढेको बताएको छ । यसका बाबजुद आईएमएफले भारतीय अर्थव्यवस्था चिनियाँ अर्थव्यवस्थाभन्दा माथि हुने बाएको छ ।...

डोरियन समुद्री आँधीमा बेपत्ता हुनेकाे संख्या घट्याे

लण्डन, २७ भदाै । शक्तिशाली डोरियन समुद्री आँधी कारण जनधनको ठूलो क्षति भएको बहमासको आपतकालीन सेवाले बेपत्ताको सूचीमा रहेका मानिसको संख्या घटाएको छ । यसअघि बेपत्ताको सूचिमा २५ सय जना रहेकोमा घटाएर १३ सय...

बेलायतका प्रधानमन्त्रीलाई संसदमा अर्काे असफलता

लण्डन, २४ भदाै । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गर्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री जोन्सनले आउँदो अक्टोबर १५ मा आम चुनाव गर्ने प्रस्ताव पुनः हाउस अफ कमन्सबाट स्वीकृत हुन सकेन...

भारतमा गडबढी गर्न सात पाकिस्तानी नेपाल छिरेको दाबी

नयाँदिल्ली, २३ भदौ । भारतको कश्मीरमा संविधानको धारा ३७० हटाएपछि आतंकवादी घटना गराउन लगातार प्रयासहरू भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश्मीरमा पाकिस्तानबाट घुसपैठ गर्न मुश्किल भएको छ...
1 304 305 306 307 308 656