शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दुनियाँ

हङ्‍कङ प्रदर्शनमा प्रहरीले गोली चलायो

काठमाडौैं, २५ कात्तिक ।  हङ्‍कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले एक जनामाथि गोली चलाएको छ। फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसाग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो।...

माेदी सरकारका केन्द्रीय मन्त्रीले दिए राजीनामा

नयाँदिल्ली, २५ कात्तिक । भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदी सरबारबाट राजीनामा दिएका छन् । उनी शिवसेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योगमन्त्री थिए । उनले ट्वीट गरेर राजीनामाबारे जानकारी दिएका...

अस्ट्रेलियाकाे जंगल भीषण आगलागी, तीन जनाको मृत्यु

लण्डन, २४ कात्तिक । अस्ट्रेलियामा जंगल आसपासको झाडीयुक्त क्षेत्रमा फैलिएको भीषण आगलागीका कारण कम्तिमा तीनजनाको मृत्यु भएको छ । अरु चार जना हराइरहेका छन् । गएको शुक्रबारदेखि जंगल आसपासको क्षेत्रमा फैलिएको भीषण आगलागीका कारण...

अयोध्या विवादमा सर्वोच्चको फैसलामा बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई

काठमाडौं, २३ कात्तिक ।  भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको छ। अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पााच एकड अलग्गै जमिन उपलब्ध गराउन भनेको छ। पााचजना...

स्पेनमा यौन सम्पर्कबाट डेंगी राेग सर्‍याे

लण्डन, २३ कात्तिक । स्पेनका स्वास्थ्य अधिकारीहरूले एक जना पुरुषलाई शारीरिक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको...

घट्याे भारतको रेटिङ, मोदी सरकारलाई धक्का

नयाँदिल्ली, २३ कात्तिक । सुस्त आर्थिक गतिविधि रहेको भारतीय शासकलाई अर्को नाकारात्मक खबर आएको छ । विश्वको रेटिङ एजेन्सी मुडिजले इनवेस्टर्सले भारतको बारेमा आफ्नो आउटलुक अथवा स्टेबल नेगेटिभ भएको रिपोर्ट सार्वजनिक गरेको छ ।...

इरानमा भूकम्प ५ जनाको मृत्यु, १२० घाइते

काठमाडौं, २२ कात्तिक ।  इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पमा परि ५ जनाको मृत्यु भएको छ भने १२० जनाभन्दा बढी घाइते भएका छन् । आज स्थानीय समयअनुसार बिहान साढे २ बजे पूर्वी...

डोनल्ड ट्रम्पकी छोरी इभान्का सामाजिक काममा सक्रिय

वासिङ्टन, २२ कात्तिक । विकासशील मुलुकमा महिला सशक्तिकरण मुद्दाको प्रचारमा लागेकी डोनल्ड ट्रम्पकी छोरी इभान्का यतिबेला मोरक्को पुगेकी छन् । उनी तीनदिने भ्रमणमा त्यहाँ पुगेकी हुन् । परम्परागत मोरक्कन खैरो सुटको पहिरनमा सजिएकी इभान्काको...

नेपालसँगको सीमा नक्सामा कुनै परिवर्तन नगरिएको भारतको दावी

नयाँ दिल्ली, २१ कात्तिक । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सिमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ । जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट...

बग्दादीकी श्रीमती टर्कीमा पक्राउ

लण्डन, २१ कात्तिक । अमेरिकी सैनिकको आक्रमणमा मारिएका इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बक्र अल–बग्दादीकी श्रीमतीलाई टर्कीले पक्राउ गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले बग्दादीकी पत्नी आफ्नो देशको...

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

याला, थाइल्याण्ड, २० कात्तिक । दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको...

अमेरिकामा सुई लगाएर मृत्युदण्ड

वासिङटन, २० कात्तिक । अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका...
1 294 295 296 297 298 654