शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवास

यूरोप महिला सह–संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी

काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी अभिनेत्री वर्षा खड्काले यूरोपका लागि महिला सह–संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् । हल्याण्डसको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एनआरएनको...

एनआरएनए अमेरिकाज क्षेत्रको संयोजकमा गौरी जोशीको उम्मेद्वारी

टेक्सास । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको संयोजकमा गौरी जोशीले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए अमेरिकाको निर्वाचनका क्रममा विभिन्न कारणले चर्चामा रहेका टेक्सास डालसका व्यवसायी जोशीले एनआरएनए बिश्व सम्मलेन चलिरहँदा पूर्व...

एनआरएनमा रोमाञ्चक प्रतिस्पर्धा, जमुना घले र भवन भट्ट गुटमा को-को ?

काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली संघ एनआरएनका बहालवाला अध्यक्ष शेष घलेकी धर्मपत्नी समेत रहेकी जमुना गुरुङ घलेले उम्मेदवारी घोषणा गरेपछि काठमाडौँमा जारी एनआरएनको विश्व सम्मेलनले नयाँ मोड लिएको छ । ‘पर्ख र हेर’को...

एनआरएन अमेरिकाको क्षेत्रीय उपसंयोजकमा सुमन लम्सालको उम्मेदवारी

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिका क्षेत्रीय उपसंयोजकमा क्यानडाका सुमन लम्सालले उम्मेदवारी दिने भएका छन् । एनआरएन क्यानडाका निवर्तमान महासचिव लम्सालले आगामी कार्यकालका लागि अमेरिकाज  (उत्तर र दक्षिण अमेरिका) को क्षेत्रीय उपसंयोजक...

काठमाडौं शंखमुलका कँडेलले अमेरिकामा आत्महत्या गरे

अमेरिका । अमेरिकाको बाल्टिमोरमा २३ वर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको आफन्तले जनाएका छन् । उनले आत्महत्या गर्नुको कारण...

एनआरएनए उपाध्यक्षमा यसकारण मेरो उम्मेदवारीः कुल आचार्य (७ उद्देश्यसहित)

सर्वप्रथम यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुन गइरहेको आठौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन छानिनु भएका सबै महाधिवेशन प्रतिनिधिहरुलाई म हार्दिक बधाइ ज्ञापन गर्दछु । जहां बसे पनि जहाँ रहे...

पाँचथरबाट वैदेशिक रोजगारीमा गएका १६ को ज्यान गयो

पाँचथर, असोज २४ (रासस) । वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ । मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न...

वुमन इन कन्सर्ट युएस यात्रा सिनसिनाटी र सेन्ट लुइसमा सम्पन्न

– विजय थापा अमेरिका । वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम सिनसिनाटीमा अक्टोबर ७ र सेन्ट लुइसमा अक्टोबर ८ तारिखमा सम्पन्न भएको छ । दुई वटा शहरमा कार्यक्रम प्रस्तुत गरेपछि अभया...

पोर्चुगलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

– भरत प्रधान लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैं, तिहार एवं छठ पर्वको अवसर पारेर समितिले राजधानी लिस्बन स्थित...

अमेरिका नेपाल सोसाइटीको अध्यक्ष प्रभा बिजयी

– विजय थापा अमेरिका । उत्तर अमेरिका कै नेपाली समुदायको सबैभन्दा जेठे संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् । उनले ६ सय ३९ मत प्राप्त गरि बिजयी...

प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा सापकोटा

सिओल । प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा निर्विरोध चयन भएका छन् । आइतबार अबेर सम्पन्न अधिवेशनबाट सापकोटा चयन भएका हुन् । यसअघि अध्यक्षका लागि मञ्चका पूर्व कोषाध्यक्ष रहेका सापकोटा र...

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

– विजय थापा अमेरिका । अमेरिकन मरिन गोजु करातेका ५ डान खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्डबाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न...
1 131 132 133 134 135 306