बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

प्रवास

स्वीडेनमा एनआरएनएले यसरी मनायो दशैँ (तस्वीरहरु)

स्वीडेन। गैर-आबासीय नेपाली संघ, स्वीडेनको आयोजनामा ३० सेप्टेम्बर २०१७ का दिन बिजया दशमी २०७४ दशैं “शुभकामना तथा सांस्कृतिक साँझ” स्टकहोल्मको Kista Träff, Kista मा भब्य रुपमा सम्पन्न भएको छ । गैर-आबासीय नेपाली संघ स्वीडेनका...

वामपन्थीहरूको ध्रुबीकरणले कांग्रेस आत्तिनु पर्दैन : सापकोटा

लिस्बोन । नेपाली कांग्रेसका युवा नेता कृष्णप्रसाद सापकोटाले एमाले–माओवादी केन्द्रबीच हुन लागेको गठबन्धनलाई लोकतन्त्रमा विश्वास गर्नेहरूले अन्यथा लिन नहुने बताएका छन् । पोर्चुगलको लिस्बोनमा रहेका युवा नेता सापकोटाले वामपन्थी दलहरू मिलेर चुनावमा प्रतिस्पर्धा गर्दैमा...

एनआरएनएको सह–कोषाध्यक्षमा रामचन्द्र खरेलको उम्मेदवारी

वाशिंटन डिसी । अमेरिकाको डीसी महानगर क्षेत्रमा दुई दशक भन्दा ज्यादा बस्दै आएका संचार कर्मी तथा एनआरएनए अभियानमा निरन्तर लागि रहेका रामचन्द्र खरेलले एनआरएनए का सह-कोषाध्यक्ष उम्मेदवारको घोषणा गरेका छन् । उनले एक बिज्ञप्ति...

ओमनमा नेपालीहरुले यसरी मनाए बडादशैं (फोटो फिचर)

ओमन। प्रवासी नेपाली मञ्च अोमानको आयोजनामा दशैं  बिशेष साँस्कृतिक कार्यक्रमको साथ ओमान स्थित प्रवासी नेपाली हरुले सामूहिक रूपमा दशैं मनाएका छन । सेप्टेम्बर २९ शुक्रबार को दिन ओमान को  मस्कट, अलखोयर स्थित अलफाम होटलको...

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

कञ्चनपुर, १६ असोज । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी...

अमेरिकामा पनि मनाइयो बडादशैं (तस्वीरहरु)

– विजय थापा  वाशिंटन डिसी, १५ असोज । नेपालीहरुको ठूलो चाडपर्व दशैं अमेरिकामा पनि टिका लगाई मनाइएको छ । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई बडा दशैँ मनाएका हुन्...

प्रवासी नेपाली मंच युएईद्वारा अलपत्र नेपाली महिला घर फर्काउन सहयोग

– भरत शिवाकोटी युएई । एमाले प्रवास संगठन प्रवासी नेपाली मंच युएई ले अलपत्र परेकी नेपाली घरेलु महिलाको उद्दार गर्दै घर फर्कन सहयोग गरेको छ । करिब ४ महिना अघि घरेलु कामदारका रुपमा युएई आएकी...

एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन उम्मेद्वारी

काठमाडौ । एनआरएनएका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नया कार्य समितीका लागि पुन उम्मेद्वारी दिने बताउनु भएको छ । यहि अक्टोबर १४-१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उहाले उम्मेदवारी घोषणा गर्नु भएको...

नेपाली जनप्रगतिशिल मञ्चले ओमनमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझायो

मस्कट । ओमन र संयुक्त राष्ट्रसंघको कार्यक्रमलाई सम्पन्न गरि औपचारिक कार्यक्रमका लागि २५ सेप्टेम्बर २०१७ को बेलुका नै ओमन आइपुगेको भ्रमण दलको टिमले विभिन्न कुटनितिक भेटघाटलाई निकै तीव्रता दिई रहेको छ । नेपाली राजदूतावास...

वाशिंगटन डीसीमा राष्ट्रिय दिवस २०१७ यसरी भव्यताको साथ सम्पन्न

वाशिंगटन डिसी । संविधान जारी भएको दोस्रो वार्षिकी तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भव्यताको साथ राष्ट्रिय दिवस सम्पन्न भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले वाशिंगटन डिसीमा...

पोर्चुगलको अध्यागमन कार्यालय अगाडी आप्रवासीको बिरोध प्रदर्शन

– भरत प्रधान लिस्बन (पोर्चुगल) २५, सेप्टेम्बर । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले सोमबार अध्यागमन कार्यालय अगाडी बिरोध प्रर्दशन गरेका छन् । पोर्चुगल सरकारले बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दैराजधानी लिस्बन स्थित मार्केसपोम्बलमा रहेको...

टि.बि.कार्कीले एनआरएन अन्तर्राष्ट्रिय परिषदमा उम्मेदवारी दिने

  दोहा । दोहा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७–१९का लागि अध्यक्ष पदमा टि.बि. कार्कीले आफ्नो उम्मेदवारी दिने भएका छन् । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट...
1 133 134 135 136 137 306