कतार । रोजगारीको सिलसिलामा कतारमा कार्यरत संखुवासभाबासीहरूले पहिलो साधारण सभा तथा बनभोज कार्यक्रम गरेका छन् ।
प्रथम साधारणसभाबाट अध्यक्षमा लोकबहादुर राई चयन भएका छन् । राईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ ।
जस्मा प्रथम उपाध्यक्ष खगेन्द्र कार्की, उपाध्यक्ष द्रोण कार्की, महासचिव निरन नेपाल, सचिवमा शिवप्रसाद दहाल, सचिवमा बिष्णु श्रेष्ठ, कोषध्याक्षमा पदम तामाङ, सह–कोषध्याक्षमा ज्ञानु राई चयन भएका छन् ।
सदस्यहरूमा ऋषि ढकाल, शंकरमान राई, राम कुमार ठटाल, शिव खत्री, राजकुमार सुबेदी, युवराज कालाखेती, नबराज पौडेल चयन भएका छन् ।
कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल, नरेश श्रेष्ठ, नबराज बिक, अशोक तामाङको विशेष उपस्थिति रहेको थियो ।
अरुण केसी, रामकुमार मण्डल, नारायण बिष्ट, बुद्ध पाण्डे, नरेश प्रशाद जैशी, प्रशुराम दहाल, मानबहादुर तामाङ, सुबर्ण कुबेर श्रेष्ठ, गणेश महतरा, खेमराज भट्टराई, केशरसिंह गुरुङ, गणेश लिम्बु लगायतको पनि उपस्थित रहेको थियो ।
औपचारिक कार्यक्रमको शुरुवात दीप प्रज्वलन सहित ब्यानर अनवरण सँगै राष्ट्रिय गानबाट गरिएको थियो ।
अतिथिहरूलाई स्वागत खगेन्द्र कार्कीले गरेका हन् ।















प्रतिक्रिया