बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

प्रवास

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

– विजय थापा अमेरिका । अमेरिकन मरिन गोजु करातेका ५ डान खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्डबाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न...

कन्सर्टका लागि नेपाली कलाकार अमेरिकामा

– विजय थापा अमेरिका । “वुमन इन कन्सर्ट युएस यात्रा २०१७ “का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख अमेरिका आई पुगेका छन् । उनीहरु न्युयोर्कको जेएफके विमानस्थल झरेका हुन् । विमानस्थलमा कलाकारहरुले हामी आई पुगेका...

एनआरएन चुनावले नयाँ मोड लियो, जमुना गुरुङ पनि उम्मेदवार, यस्ता छन् दाबेदारहरु

काठमाडौँ, २१ असोज । गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनमा रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । ‘पर्ख र हेर’को रणनीतिमा रहेकी आइसीसी सदस्य जमुना गुरुङ घले पनि अध्यक्षमा लड्ने निष्कर्षमा पुगेपछि प्रतिस्पर्धा निकै...

ओ.एन.एफको अध्यक्षमा दुई जना आकांक्षी

सिओल । कोरीयामा हुन लागेको प्रवाशी नेपाली मंच(ओ.एन.एफ)को अधिवेशनका लागि अध्यक्षमा २ जनाले उमेद्वारी दिएका छन् । यहिँ अक्टोवर ८ अर्थात आईतबार हुन लागेको अधिवेशनकालागी मंचका पूर्व कोषाध्यक्ष पर्शुराम सापकोटा र मंचका वर्तमान कार्यसमिती सदस्य...

एनआरएन आइसीसी युरोप संयोजकमा बेल्जियमका पर्यटनदूत बरुवालको उम्मेदवारी

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन नजिकदै गर्दा एनआरएनए अभियन्ताहरु विभिन्न पदमा आ–आफ्नो उमेदवारी घोषणा गरिरहेका छन । लामो समय देखि एनआरएनए अभियानमा संलग्न हुदैं आएका नेपाल सरकारका बेल्जियम...

पोखरेल र कार्कीलाई एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई दिइने निर्णय भएको छ ।...

कोरियामा ‘शेर्पा संघको भवन खरिदका लागि सहयोग पहल’

सौल । शेर्पा संघ दक्षिण कोरियाले नेपाल शेर्पा संघको केन्द्रीय भवन निर्माणका लागि सहयोगका लागि पहल गरेको छ । बार्षिक साधारणसभा, शुभकामना आदान–प्रदान कार्यक्रम कोरियाली शेर्पाहरु माझ सहयोगका लागि आह्वान गरेको हो । बुधबार...

एनआरएनको सह–कोषाध्यक्षमा सापकोटाको उम्मेदवारी

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनको आसन्न निर्वाचनमा एनआरएनका अगुवा सोम सापकोटाले सह–कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको स्थापनाकालदेखि संस्थामा आवद्ध रहँदै आएका सापकोटाले नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।...

कुवेतबाट एक नेपाली कामदारको उद्धार

नवलपरासी, १९ असोज (रासस) । वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ । कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज...

‘वुमन इन कन्सर्ट युएस यात्रा’का कलाकार शुक्रबार अमेरिका आउँदै

  – विजय थापा वाशिंगटन डीसी । वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि नेपालबाट कलाकारहरू शुक्रबार अमेरिका आई पुग्ने भएका छन् । उनीहरू आएको भोलिपल्ट सिनसिनाटीमा अक्टोबर ७ मा पहिलो...

खगेन्द्र जिसीद्वरा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । गैर आवासीय नेपाली सघं एनआरएनको हुन गईरहेको बिश्व सम्मेलनमा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । जिसी पेशाले कानून व्यवसायी हुन् । उनी अमेरिकाको न्युयोर्कलाई कार्यक्षेत्र...

पोर्चुगलका नेपालीले गरे जिसीको परिवारलाई आर्थिक सहयोग

– भरत प्रधान लिस्बन (पोर्चुगल) । पोर्चुगलमा छुरा प्रहार गरी हत्या गरिएका पर्वत मल्लाजका हरिबहादुर जि.सी.को परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघ पोर्चुगलको पहलमा नेपालीहरुबाट संकलन गरिएको १० हजार...
1 132 133 134 135 136 306