शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

नेपालमा तेह्र हजार गिद्ध रहेको अनुमान

–पुरुषोत्तम सुवेदी नवलपरासी, २ असोज । नेपालमा विभिन्न नौ प्रजातिका करीब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टकाअनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम...

उर्जामन्त्री पुन र हुनान प्रान्तका भाइस गर्भनरबीच भेटवार्ता

काठमाडौं, २ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो ।...

संविधान दिवस समारोहमा सर्वसाधारणलाई तीन हजार कुर्सी

काठमाडौँ, २ असोज । चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ ।...

इन्सेकले दियो जनप्रतिनिधिलाई तालिम

गाईघाट, २ असोज । मानव अधिकार र सामाजिक न्यायका सवालमा निगरानी समुह र जनप्रतिनिधिलाई सक्षम बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तालिम दिएको छ । इन्सेकले दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो...

संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहन्छौं : कर्ण

काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...

दुई शिक्षा नीतिविरुद्ध अखिल क्रान्तिकारीद्धारा आन्दोलनको घोषणा

काठमाडौं, २ असोज । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिवका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल...

योगेश भट्टराईलाई फेरि धोका !

काठमाडौँ, २ असोज । प्रतिनिधिसभाको निर्वाचनका क्रममा तत्कालीन एमाले सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ पुगेर अध्यक्ष केपी शर्मा ओलीले भने, ‘तपाईहरु योगेश भट्टराईलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाउँछु ।’ एकातिर तत्कालीन एमाले...

उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्वविद्यालयसभाको साधारण बैठकलाई मंगलबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो...

मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक समय सीमाअगावै पारित

काठमाडौं, २ असोज । सङ्घीय संसद्का दुवै सदनले (प्रतिनिधसभा र राष्ट्रियसभा) मौलिक हक कार्यान्वयनसित सम्बन्धित १६ विधेयकलाई समय सीमाअगावै पारित भएको जनाएको छ । संविधानमा असोज २ गतेभित्र विधेयक पारित गरिसक्नुपर्ने बाध्यकारी स्थिति रहेको...

भुकम्प गएको ४ वर्षमा पनि बनेन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पढेको विद्यालय

काठमाडौं, २ असोज । भुकम्पका गएको ४ वर्ष बितिसक्दा पनि गोरखाको अमर ज्योति जनता मावि अझै पुनः निर्माण हुन सकेको छैन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पढेको उक्त विधालय भुकम्पका कारण क्षतिग्रस्त भएको हो...

बच्चा जन्माएर ट्वाइलेटमा फाल्ने अविवाहित किशोरी पक्राउ

सुनसरी, २ असोज । बच्चा जन्माएर फालेका अभियोगमा धरानमा एक किशोरी पक्राउ परेकी छन् । धरान उपमहानगरपालिका–१०, नारायन चोकमा डेरा गरी बस्ने इनरुवा डुम्राहा घर भएकी १९ वर्षीया अस्मिता चौधरीलाई उक्त अभियोगमा पक्राउ गरिएको...

कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज

काठमाडौँ, २ असोज । सरकारले कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरु खारेज गर्ने निर्णय गर्को कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता...
1 6,276 6,277 6,278 6,279 6,280 11,384