बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

जलेश्वरमा पखाला : दिसामा पाइने कोलिफर्म पानीमा भेटियो

गौशाला, १४ असोज । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी...

जाजरकोटका सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव

जाजरकोट, १४ असोज । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । जिल्लाका दुर्गम...

५ हजारले गरे सात गाउँको परिक्रमा, महर्जनले मिलाए पानीको व्यवस्था (तस्बिर)

ललितपुर, १४ असोज । नेपाली कांग्रेस ललितपुरका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले रत्न चैत्यको प्राण प्रतिस्थापन परिक्रमा पूजामा सहभागीहरुलाई पिउने पानीको व्यवस्था गरेका छन् । ललितपुरको चापागाउँमा शनिबार आयोजित परिक्रमा पूजा कार्यक्रममा...

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुईको मृत्यु

उर्लाबारी, १४ असोज । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं...

एसपी यादवको यो हो चर्तिकला, प्रहरी कार्यालयभित्रै अबैध काम

कपिलवस्तु, १४ असोज । कानूनले बर्जित गरेको कार्य गरेर कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोजकुमार यादव ठूलो विवादमा तानिएका छन् । एसपी यादवले गैरकानूनी ढंगबाट कपिलवस्तु प्रहरी कार्यालयभित्रै पाल्दै आएको बँदेलले केही हप्ता अगाडि जिल्ला...

धुलोधुँवा नियन्त्रणको माग राख्दै व्यवसायीहरु सडक आन्दोलनमा, हेर्नुस् फोटोहरु

काठमाडौं, १४ असोज । कलंकी आसपासका व्यवसायीहरुले सवारीआवागमन ठप्प पारेका छन् । यथाशीघ्र सडक मर्मत र धुलोधुँवा नियन्त्रणको माग राख्दै व्यवसायीहरु सडक आन्दोलन उत्रिएका हुन् । उनीहरुले नालायक सरकार मुर्दावाद, जनताको बाँच्न पाउने अधिकार...

कपिलवस्तु प्रहरीकै संरक्षणमा यसरी हुन्छ चामल तस्करी, एसपी यादव मौन

कपिलवस्तु, १४ असोज । कपिलवस्तु प्रहरीको लापरवाहीका कारण सीमा नाकाहरुबाट भन्सार छलेर रातिको समयमा खाद्यन्न तस्करी हुने गरेको खुलासा भएको छ । कपिलवस्तुको रंगपुर नाकाबाट भारत सरकारले आफ्ना नागरिकलाई सहुलिएतमा वितरण गरेको चामल राजश्व...

निलम्बित एसपी विष्टको डिएनए रिपोर्ट लिक, यस्तो आयो रिपोर्ट

काठमाडौं, १४ असोज । कञ्चनपुरमा हत्या गरिएकी किशोरी निर्मला पन्तसँग निलम्बित एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट म्याच गरेको छैन । घटनामा संलग्न भएको आशंकामा निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त...

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत, १४ असोज । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ...

चिया पसलमा जुवातास खेल्ने १४ जना पक्राउ

काठमाडौं, १४ असोज । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद रु ९४ हजार ७३० सहित प्रहरीले शनिबार पक्राउ गरेको हो...

भक्तपुरमा घरको छतबाट खसेर मृत्यु

भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ । आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार...

प्रधानमन्त्री ओली कोस्टारिकातर्फ प्रस्थान

न्युयोर्क, १४ असोज । प्रधानमन्त्री केपी ओली कोस्टारिका प्रस्थान गरेका छन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आइतबार सान होजेतर्फ प्रस्थान गरेका छन् । उनीसँग धर्मपत्नी राधिका शाक्य पनि...
1 6,274 6,275 6,276 6,277 6,278 11,424