शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

फितलो सुन तस्करी र सनम हत्याकाण्ड अनुसन्धान : भटाभट छुट्दैछन् मुछिएका प्रहरी अधिकारी

काठमाडौं, ३ असोज । उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करी काण्डमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका प्रहरी अधिकारी उच्च अदालतको एक पछि अर्को आदेशमा छुट्न...

संविधान दिवसको समारोहमै सांसद बेहोस भएपछि…

कठमाडौं, ३ असोज । टुँडिखेलमा संविधान दिवसको अवशरमा कार्यक्रम भब्य चलिरहेको थियो । विभिन्न चरणका कार्यक्रमहरु भईरहेका थिए । कार्यक्रममा उपस्थित उच्च पदस्थहरु कार्यक्रममै ध्यानमग्न थिए । सांसद, कलाकार, विद्यार्थी, पत्रकारदेखि आम सर्वसाधारणहरु उपस्थित...

नेकपा नेता नेपाल घाना प्रस्थान

काठमाडौं, ३ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल घाना प्रस्थान गरेका छन् । उनीसँगै स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटा पनि भ्रमण टोलीमा रहेका...

‘समृद्धि र विकास’ सरकारको मात्र होइन राष्ट्रको संकल्प हो : प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्धि र विकास’ सरकारको मात्र नभई राष्ट्रको संकल्प भएको बताएका छन् । संविधान दिवसका अवशरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री वा सरकार एक्लैले राष्ट्र समृद्ध बनाउन...

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गर्नुभयो । उपराष्ट्रपति पुनको सम्मानमा...

सिके राउतका ५० भन्दा धेरै कार्यकर्ता पक्राउ

काठमाडौँ, ३ असोज । संविधान दिवसलाई विरोध गर्ने तयारीमा रहेका मधेश स्वतन्त्र गठबन्धन (सिके राउत) का ५ण् जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सत्यनारायण मण्डल सहित पचास भन्दा बढी समर्थकहरुलाई जिल्ला प्रहरी कार्यालय...

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका नेता साेङबीच भेटवार्ता

काठमाडौँ, ३ असोज । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता भएको छ। भेटमा दाहालले चिनियाँ कम्युनिष्ट...

यी हुन् संविधान दिवसको अवसरमा विभूषित हुने ४ सय २१ जना

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रसँग सम्बन्धीत ४ सय २१ जना विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो । विभूषित हुनेहरुमा राजनीतिज्ञ, समाजसेवी,...

मलेसियामा मदिरा प्रयोगबाट मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो

काठमाडौँ, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपली विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज...

बुटवल उपमहानगरपालिकाद्वारा दीर्घकालीन विकास योजना सार्वजनिक

बुटवल, ३ असोज ।  बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ । उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका...

संविधान दिवसको शुभकामना दिदै राष्ट्रपति भण्डारीले के भनिन् ?

काठमाडौँ, ३ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, ३ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । हासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि...
1 6,275 6,276 6,277 6,278 6,279 11,385