बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

जानकार भएपनि परिवार नियोजनका साधनको प्रयोग कम

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । प्रजनन स्वास्थ्य विधेयकले यसलाई...

बुढानीलकण्ठका नापी सर्वेक्षक २५ हजार घुसहित पक्राउ

काठमाडौँ, २ असोज । नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर २५ हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

बामदेवलाई ‘कमेडी पात्र’ नबनाऔं

-समाचार टिप्पणी/दैनिक नेपाल काठमाडौं, २ असोज । राजनीति सम्भावनाहरूको जोडघटाउ भएको विकल्पसहितको खेल हो । यसमा खेलाडी कत्तिको ‘फेयर प्ले’मा हुन्छ भन्ने विषयले अर्थ राख्छ । अहिले नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य बामदेव...

शिक्षा अधिकार कार्यान्वयनको आधार के ?

– प्रकाश सिलवाल काठमाडौं, २ असोज । संविधान जारी पछिका तीन वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी, नीतिगत र संरचनात्मक परिवर्तनको आधार तय हुन थालेको छ । सङ्घीय संसद्बाट ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक,...

काठमाडौँको कलंकीमा युवतीमाथि सामूहिक बलात्कार

काठमाडौँ, २ असोज । काठमाडौंमा फेरि अर्काे बलात्कारको घटना भएको छ । कलंकीस्थित एक होटलमा युवतीको सामुहिक बलात्कार भएको हो । प्रहरीले उनलाई सोमबार होटलबाट उद्धार गरेको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई...

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धता

–कुमार चौलागाई काठमाडौँ, २ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य...

नेता महतो भन्छन्–राजपाको मुख्य कार्यसूची संविधान संशोधन हो

बाँके, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताउनुभएको छ । मंगलबार यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित...

प्रचण्डले आज चिनियाँ उपराष्ट्रपतिसँग भेट्दै, राष्ट्रपतिसँगको भेट अझै टुंगिएन

काठमाडौँ, २ असोज । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्दैछन् । चिनियाँ उपराष्ट्रपति वाङ क्वीसान र प्रचण्डबीच मंगलबार दिउँसो भेट्ने तय...

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार

काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीबार (४) गते हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको...

निर्मला हत्या प्रकरण : एसपी सिंहको कमाण्डमा महिला टोली खटाइयो

काठमाडौँ, २ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका बारेमा अब महिला प्रहरीको टोलीले पनि अनुसन्धान गर्ने भएको छ । यसका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा...

काँग्रेसले गणेशमान सिंहको स्मृति दिवस मनाउँदै

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व...

कुटपिट गरी फरार भएका दुई अभियुक्त पक्राउ

साँखु, २ असोज । फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट...
1 6,272 6,273 6,274 6,275 6,276 11,378