शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

खानेपानीमन्त्री मगर भारत प्रस्थान

काठमाडौं, १२ असोज । खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन् । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा...

कलङ्की–नागढुङ्गा सडक विस्तारको माग गर्दै प्रदर्शन

काठमाडौँ, १२ असोज । चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार शुरु गरेको वषौं बित्दा...

भारतका पेट्रोलियममन्त्री नेपालमा, पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ, १२ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रबार भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री...

यी निर्दयी काका जसले आफ्नै भतिजको हत्या गरे

काठमाडौँ, १२ असोज । दोलखाका एक व्यक्तिले आफ्ना दाइको छोराको हत्या गरेका छन् । दोलखाको शैलुङ गाउँपालिका–८ भैंसेका १० वर्षीय बालक कुशल विकलाई उनका काका उमेशले हत्या गरेका हुन् । कुशल हराएको १४ दिनपछि...

ओली–प्रचण्ड नभएको मौकामा नेपालको नयाँ दाउ, खनालले गरे यस्तो घोषणा

काठमाडौँ, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् । उनी १७ गते मात्र स्वदेश फर्कने कार्यक्रम छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक काठमाडौँमा शुरू

-रमेश लम्साल  काठमाडौँ, १२ असोज ।  नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत...

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

-सुरेन्द्रबहादुर नेपाली  न्यूयोर्क, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ । उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित...

कपुरकोटका विद्यालयमा पुस्तकालय

सल्यान १२, असोज ।  सल्यानको कपुरकोट गाउँपालिकामा छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयमा साक्षरता कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि कपुरकोटमा पुस्तकालयको...

‘काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

नेपालगञ्ज, बाँके, १२ असोज ।  नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ (पशु थुनुवा घर) निर्माणमा चासो देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको चार विघा १२ कठ्ठा ६ धुर जग्गामा उक्त...

जुम्लामा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

-मानदत्त रावल  जुम्ला, १२ असोज ।  हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्टे«चरमै बोकेर...

सरकारले स्थापना गरेका यी पसलहरूमा सस्तोमा सामान पाइने

काठमाडौं, १२ असोज । दशैँ तिहार लगायतका चाढपर्वका लागि सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ । विगत वर्षहरूमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको सरकारले यस वर्ष पनि...

हुम्लामा हराएका बालकको कङ्काल फेला

हुम्ला, ११ असोज । तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा...
1 6,264 6,265 6,266 6,267 6,268 11,409