शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

कोरियाका राजदुतले भने–नेपालले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ

पर्वत, १ असोज । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सर्जना गर्नुपर्ने सुझाव दिनुभएको छ । पर्वत सदरमुकाम कुस्माबजारमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्न...

सङ्घीयता कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्छ : गच्छदार

विराटनगर, १ असोज । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्तिसुरक्षा कायम गर्नतर्फ क्रियाशील रहनुपर्ने बताउनुभएको छ । सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रतिपक्षीले सरकारको काम हेरेर धारणा बनाउने गरेकाले दुई...

नेकपा ‘विप्लव’का रोल्पा जिल्ला सेक्रेटरी पक्राउ

रोल्पा, १ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई...

उपत्यकामै हरेक दुई दिनमा एक बलात्कार

काठमाडौं, १ असोज । उपत्यका भित्रपनि देशभरकै जस्तो बलात्कारका घटना अत्याधिक बढेको पाइएको छ । महानगरीय प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारका घटना बढेको देखिएको छ । भदौं महिनामा उपत्यका भित्र मात्र १६ महिला बलात्कृत...

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा दुई अस्ट्रेलियनको मृत्यु

सोलुखुम्बु, १ असोज । काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र...

अब मोबाइल फोनको पनि हुँदैछ बीमा

काठमाडौँ, १ असोज । मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा...

हतकडीसहित भागेका अभियुक्त पक्राउ

सर्लाही, १ असोज । हतकडीसहित फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का अन्दाजी १७ वर्षीय सञ्जु परियार रहेको प्रहरीले जनाएको छ । गत भदौ २० गते गाउँकै सात...

‘सङ्घीय, प्रान्तीय र स्थानीय सरकारबीच अधिकार बाँडफाँट हुनुपर्छ’

– सुरेश झा हेटौँडा, १ असोज । लामो समयपछि संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान मुलुकको मुख्य कानूनी दस्तावेज भएकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । संविधानमा भएका कमजोरी तथा असन्तुष्टि हटाउन मुलुकका सबै पक्षले...

निर्मला हत्याकाण्डको अनुसन्धानबारे यसो भन्छन् गृहमन्त्री थापा

काठमाडौं, १ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् । सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका...

निर्मलाको हत्यारालाई कारवाही गर्न माग गर्दै नेबिसंघको विरोध

काठमाडौँ, १ असोज । नेपाल विद्यार्थी सङ्घले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज पन्तको हत्यारालाई कारवाही गरी पन्तका बाबुआमालाई न्याय दिन...

रिक्त जनप्रतिनिधिको विवरण अझै पुगेन मन्त्रालयमा

काठमाडौं, १ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण अझै पठाइएका छैनन् । मन्त्रालयले एक महिना अगाडि सबै स्थानीय तहलाई रिक्त रहेको विवरण पठाउन...

जानकी मन्दिरको नयाँ गुरुयोजना यस्तो बन्यो

काठमाडौं, १ असोज । जनकपुरको जानकी मन्दिरलाई थप सुन्दर बनाइने भएको छ । २ नम्बर प्रदेश सरकारले जानकी मन्दिरलाई आकर्षित बनाउन नयाँ योजनासहितको नक्सा सार्वजनिक गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत...
1 6,262 6,263 6,264 6,265 6,266 11,366