बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

समाचार

सांसदलाई बजेट दिने विषयमा सांसदकै फरक-फरक मत

काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् ।...

सुकेधारा विस्फाेटका मृतकको पहिचान खुल्यो, तीनै जना विप्लव कार्यकर्ता

काठमाडाैँ, १३ जेठ । आइतबार काठमाडाैँको सुकेधारा भएको बम विस्फोटमा परि मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको छ । मृतकहरुको सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ ।...

गुडिरहेको ट्रकमा करेन्ट लागेर दुई जनाको मृत्यु, दुई जना घाइते

काठमाडाैँ, १३ जेठ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाग्मतीकाे पानी प्रयाेग गरी बिधुत उत्पादनकाे तयारीमा रहेकाे...

पोखराका विभिन्न स्थानमा बम, सेनाद्वारा डिस्पोज

काठमाडाैँ, १३ जेठ । कास्कीको पोखरा लगायत विभिन्न स्थानमा बम फेला परेका छन् । बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पाेज गरेको छ । पोखराको सिर्जनाचोक नजिक एनसेल कार्यालय, न्यूरोडमा रहेको आइडिया कजेलको गेट, पोखराको...

अष्ट्रेलियाले आफ्ना नागरिकलाई भन्यो : काठमाडौँमा असुरक्षा बढ्यो, सचेत रहनू

काठमाडाैँ, १३ जेठ । काठमाडौंमा आइतबार भएका श्रृंखलाबद्ध बम विष्फोटका घटनापछि असुरक्षा बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई नेपाल रहँदा अधिक सचेत रहन सूचना जारी गरेको छ। अस्ट्रेलिया सरकारको विदेश तथा व्यापार विभागले जारी...

सरकारको अनुमतिबिनै अमेरिकी राजदूतले सुरु गरे ‘गफगाफ’

काठमाडाैँ, १३ जेठ । सरकारको असहमति र विवादका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् । बेरीले गत सोमबार सामाजिक सञ्जालमा जोडिएका नेपाली नागरिकसँग कुराकानी गर्ने भन्दै ‘राजदूतसँग...

यस्तो छ चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन (पूर्णपाठ)

काठमाडाैँ, १३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् । प्रतिवेदन पेस गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रका परिसूचकहरु अहिले पनि उत्साहजनक अवस्थामै रहेको बताएका छन्...

कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई     

काठमाडौँ, १३ जेठ । यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको...

वडाध्यक्षको दादागिरी : कुटपिट र लुटपाटमा आफै संलग्न !   

गौशाला, १३ जेठ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई...

नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण

विराटनगर, १३ जेठ । नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ ।...

सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’   

नाम्चे (सोलुखुम्बु), १३ जेठ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ...

स्थानीय पाठ्यपुस्तक लागू गर्दा समग्रमा संघीयता नै बलियो हुन्छ : शिक्षा मन्त्री पोख्रेल

काठमाडौँ, १३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा समग्रमा संघीयता नै बलियो हुने धारणा राखेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आधारभूत तह (कक्षा १ देखि...
1 5,611 5,612 5,613 5,614 5,615 11,402