बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

समाचार

सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’   

नाम्चे (सोलुखुम्बु), १३ जेठ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ...

स्थानीय पाठ्यपुस्तक लागू गर्दा समग्रमा संघीयता नै बलियो हुन्छ : शिक्षा मन्त्री पोख्रेल

काठमाडौँ, १३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा समग्रमा संघीयता नै बलियो हुने धारणा राखेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आधारभूत तह (कक्षा १ देखि...

विप्लवलाई प्रचण्डको सुझाव : बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुँदैन

काठमाडाैँ, १३ जेठ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट...

गृहमन्त्रीले सदनमा भने : विप्लव समूहलाई मुलधारमा ल्याउन राज्य प्रतिवद्ध छ

काठमाडौँ, १३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको दोहोर्याएका छन् । आइतबार काठमाडौँमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक...

विस्फोटसहितका घटना नियन्त्रणमा कति सुरक्षाकर्मी परिचालित छन् ?

काठमाडौं, १३ जेठ । आइतबार दिउँसो भएका विस्फोटहरू र सोमबारसम्म भएका कतिपय शंकास्पद विस्फोटक पदार्थ नियन्त्रण र निस्क्रिय बनाउनका लागि कति सुरक्षाकर्मी परिचालन गरिएको भन्नेबारेमा गृह मन्त्रालयले कुनै जानकारी दिएको छैन । राजधानी काठमाडौंमा...

जनशक्ति अभावले पर्वत जिल्ला अस्पतालमा उपचारमा समस्या   

पर्वत, १३ जेठ । पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ । समिति...

अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग   

लम्की, १३ जेठ । अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् । कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा...

नेकपाका केन्द्रीय सदस्य भन्छन् : हिंसाको सहाराबाट समाधान खोज्नु ‘उत्ताउलोपन’

काठमाडौँ, १३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले हिंसाको सहाराबाट राजनीतिक समाधान खोज्नु कमजोर, आवेगपूर्ण र उत्ताउलोपना भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौँ उपत्यकासहित देशमा विभिन्न स्थानमा भएको...

बम पड्किएर आफ्नै नेताको मृत्यु भएपछि रविन केसीले यसो भनेका थिए ज्यान जोगाउन

  काठमाडौं, १३ जेठ । सिंहदरबारको छेउमै बसेर काठमाडौं उपत्यकाभित्र बम विस्फोट गराइ आतंक मच्चाउने तयारी गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ परेपछि सबै कुराको भेद खुलेको छ ।...

बन्दले देशभरिको जनजीवन प्रभावित, राजधानीमा सवारी आवागमन पातलो

काठमाडौं, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आह्वान गरिएको नेपाल बन्दको असर राजधानीसहितका जिल्लाहरूमा परेको छ । नेकपाले हिंसा मच्चाएपछि त्रासले सर्वसाधारणले सवारी साधन चलाएका छैनन । स्कुलहरू पनि सञ्चालन भएका छैनन...

धादिङको महादेवबेसीको पुलमा राखिएको बम सेनाद्वारा निस्क्रिय

धादिङ, १३ जेठ । धादिङको महादेवबेसी पुलमा फेला परेको बिस्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । पृथ्वी राजमार्गअन्तर्गत पुलमा आइतबार राति भेटिएको बिस्फोटक पदार्थ झण्डै चार घण्टाको प्रयासपछि निष्क्रिय पारिएको नेपाली सेनाको...

विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताद्वारा हेटौँडामा गाडीमा आगजनी

हेटौँडा, १३ जेठ । मकवानपुर जिल्लाको हेटौँडास्थित चौकी टोलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान एउटा गाडीमा आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै...
1 5,612 5,613 5,614 5,615 5,616 11,402