शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

ओपोद्वारा लाई ल्यू ग्लोबल मार्केटिंगका अध्यक्ष पदमा नियुक्त

काठमाडौँ, १५ वैशाख । ओपोले अप्रिल २०, २०२० मा ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरिएको घोषणा गरेको छ । उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई...

तनहुँमा विदेशबाट फर्केर भैँसी पाल्दै युवा

वीवी श्रेष्ठ तनहुँ, १५ वैशाख । लामो समयसम्म वैदेशिक रोजगारीमा बसेर आएको रविन्द्र श्रेष्ठले मामा–भान्जा भैँसी फर्म दर्ता गरेर भैँसी व्यवसाय शुरु गरेका छन् । माध्यामिक तहको पढाइ सकेर खाडीमुलुक हानिएको रविन्द्र विदेशको लामो...

मेगा बैंकका ग्राहकहरुलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

काठमाडौँ, १४ वैशाख । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ । मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष...

फेसबुकद्वारा भिडियो कलसम्वन्धी नयाँ सेवा शुरू

काठमाडौं, १४ वैशाख । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले...

गुराँस लाइफको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने

काठमाडौँ, १३ वैशाख । गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट...

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डुले विशेष छुटमा घरमै किराना सामान ल्याइदिने

काठमाडौँ, १२ वैशाख । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु...

सानिमा बैंकद्वारा कोरोना कोषलाई १ करोड ६८ लाख हस्तान्तरण

काठमाडौं, १२ वैशाख । सानिमा बैंक लि.ले कोरोना भाइरस (कोविड–१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरूको तर्फबाट रु...

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

काठमाडौं, ११ वैशाख । नेपाल सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत देशको विभिन्न स्थानहरूमा राहत सामाग्री वितरण गरेको छ ।...

कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग

काठमाडौं, ११ वैशाख । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा...

एनसेल कोसेलीः टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने

काठमाडौं, ११ वैशाख । एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा...

एनआईसी एशिया बैंकका ग्राहकलाई आमाको मुख हेर्ने दिन यस्तो उपहार

काठमाडौँ, १० वैशाख । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद...

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधि

काठमाडौँ, १० वैशाख । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई...
1 501 502 503 504 505 1,394