शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

मुक्तिनाथ विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता

काठमाडौं, २६ चैत । मुक्तिनाथ विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धनथापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी...

तोलामा ३ सयले बढ्यो सुनको भाउ

काठमाडौं, २६ चैत । मंगलबार सुनको भाउमा वृद्धि भएको छ । सोमबार तोलामा २ सय रुपैयाँले बढेको सुन मंगलबार थप ३ सय रुपैयाँ महंगो भएको हो । मंगलबार बजारमा छापावाला सुन प्रतितोला ६० हजार...

माछापुच्छ्रे बैंकले ल्यायो ‘रेमिट्याप’ डिजिटल वालेट रेमिट्यान्स सेवा

काठमाडौं, २५ चैत । माछापुच्छ्रे बैंकले टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनीसँगको सहकार्यमा ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको सुभारम्भ गरेको छ । सर्वसाधरणको सुविधाको लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धी त्रि–पक्षीय सम्झौता भए अनुरुप...

सैनिक कल्याणकारी कोष र प्रभु बैंककाे सहकार्यमा सहुलियत कर्जा कार्यान्वयनमा

काठमाडौँ, २५ चैत । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच भएको सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । आइतबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा...

कामना सेवा विकास बैंक र सहारा हस्पिटलबीच सम्झौता

काठमाडौँ, २५ चैत । कामना सेवा विकास बैंक लिमिटेड र सहारा हस्पिटल प्रालि पोखराबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका अन्य...

सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त

काठमाडौं, २५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको २७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका...

बढ्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

काठमाडौं, २५ चैत । यो साता सुरु भएसँगै सुनको भाउमा वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार पुनः बढेको छ । आइतबारको तुलनामा सोमबार छापावाला...

ह्वावे पी ३० सिरिज नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाण्डौँ, २५ चैत । बहुप्रतीक्षित ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ । याक एण्ड यति होटलमा आइतबार ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र...

रिद्धि सिद्धि सिमेन्ट औपचारिक रुपमा बजारमा

काठमाडौँ, २४ चैत । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको छ । आइतबार काठमाडौँस्थित होटेल अन्नपूर्णमा आयोजित समारोहमा दुई समूहका अध्यक्ष श्री शंकर लाल अग्रवाल तथा...

..जब ग्याँस सिलिण्डर बोकेको ट्रक बीच सडकमा पल्टियो

काठमाडाैँ,  २४ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा बुटवल ग्याँस उद्योगको ट्रक दुर्घटना भएको छ । बुटवल ग्याँस उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक आइतबार  मंगलापुर चोकमा...

तोलामा ३ सय बढ्यो सुनको मूल्य

काठमाडाैँ, २४ चैत । आइतबार सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको (शुक्रबार) भन्दा तीन सय रुपैयाँले बढेको हो । तेजावी सुन भने प्रतितोला ५९ हजार...

युवा सहकारीद्वारा १ सय ९ जेष्ठ नागरिकलाई कम्बल वितरण

भक्तपुर, २४ चैत । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७० बर्ष माथिका १ सय ९ जना जेष्ठ नागरिकलाई कम्बल, हर्लिक्स र बिस्कुट वितरण गरेको छ । संस्थाले सामाजिक गतिविधि...
1 643 644 645 646 647 1,386