४ कार्तिक २०८३, बुधबार

तोलामा ३ सय बढ्यो सुनको मूल्य

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २४ चैत । आइतबार सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको (शुक्रबार) भन्दा तीन सय रुपैयाँले बढेको हो ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।