शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

मेगा बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

काठमाडौँ, १८ फागुन । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ गु्रप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । मेगा बैंक लिमिटेड र सिद्धार्थ गु्रपबीच भएको सम्झौता अनुसार खाना...

सुनकाे मूल्य एक हजार ७०० ले घट्यो

काठमाडौँ, १८ फागुन । स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो ।...

नयाँ स्वाद र लेबलमा आइसबर्ग बियर बजारमा प्रवेश

काठमाडौं, १८ फागुन । नेपालको पूरानो र लोकप्रिय बियर आइसबर्ग सोमबारबाट नयाँ स्वाद र लेबलमार्फत बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा...

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले मङ्गलबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको...

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौँ, १७ फागुन । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल...

सिटिजन्स बैंकका ग्राहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्जमा विशेष छुट प्राप्त गर्ने

काठमाडौँ, १७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्रा.लि.न्यूरोडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज...

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो

काठमाडौँ, १७ फागुन । नेपालीहरुले दशकौँदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट...

एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौँ, १७ फागुन । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा...

सानिमा बैंक काठमाडौंको कीर्तिपुरमा

काठमाडौं, १७ फागुन । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । कीर्तिपुरस्थित पाङ्गा दोबाटोमा बैंकको शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यालयको उद्घाटन...

सिंगटी हाइड्रोको आईपीओ आज ३ बजे बाँडफाँट हुँदै

काठमाडौं, १७ फागुन । सिंगटी हाइड्रो इनर्जी कम्पनीले स्थानीयका लागि विक्री गरेको साधारण शेयर (आईपीओ) आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको...

मेगा बैंकको क्यूआर कोड सुविधा टेम्पोमा पनि

काठमाडौं, १७ फागुन । मेगा बैंक नेपालले टेम्पोमा पनि क्यूआर कोड सुविधा प्रदान गरेको छ । टेम्पोमा यात्रा गर्ने यात्रुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको बैंकले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न...

निरन्तर घटिरहेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले बढ्यो

काठमाडौं, १७ फागुन । केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज सोमबार केही बढेको छ । सोमबार प्रतितोला ४०० रुपैयाँले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार छापावाल सुनको...
1 394 395 396 397 398 1,387