४ कार्तिक २०८३, बुधबार

सानिमा बैंक काठमाडौंको कीर्तिपुरमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ ।

कीर्तिपुरस्थित पाङ्गा दोबाटोमा बैंकको शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्राण्ड एम्बेस्डर वरिष्ट कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलेले गरे ।

सानिमा बैंकले सात वटै प्रदेशमा हाल ८६ वटा शाखा १७ वटा विस्तारित काउन्टर र ९३ वटा एटीएम सञ्चालनमा रहेको बैंकले बताएको छ ।