शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

योगेश भट्टराई भन्छन् : मनमोहन अधिकारीपछिको उत्कृष्ट बजेट

काठमाडाैँ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएयताकै उत्कृष्ट भएको बताएका छन् । प्रतिनिधि सभाका सदस्उ समेत...

विहानदेखि बेलुकासम्म काठमाडौं उपत्यकामा मालबाहक सवारीलाई ‘नो इन्ट्रि’

काठमाडाैँ, १९ जेठ । आगामी असार १ गतेबाट काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक...

ओली–प्रचण्ड मन माझ्न वार्तामा, मध्यस्तकर्ता नेपाल

काठमाडौं, १९ जेठ । भोली सचिवालय बैठक हुनु अघि नै नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको छ । यो वार्ताको मध्यस्तता नेता माधवकुमार नेपालले गरेका हुन् ।...

गृहमन्त्रीको डाइरेक्ट निशानामा माइला लामा

काठमाडौं, १९ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न ठाडो आदेश दिएका छन् । १२ जेठमा उपत्यकामा भएका विस्फोटको नेतृत्व उनैले गरेको भन्दै प्रहरीलाई बादलले लामालाई...

सांसदलाई ६ करोड दिनु हुँदैन भन्दै सर्वाेच्च अदालतमा रिट दायर

काठमाडाैँ, १९ जेठ । सांसदहरुलाई ६ करोड दिने घोषणा संविधानविपरित भएको  भन्दै  बजेटबाट हटाउन माग राखि सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पारसमणि भट्टराईको रिट इजलासको आदेशमा आइतबार दर्ता भएको हो ।...

भारतबाट फर्किएलगत्तै किन युरोप भ्रमणमा जाँदैछन् प्रधानमन्त्री ओली ?

काठमाडाैँ, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो २५ गते नौ दिने युरोप भ्रमणमा निस्कने भएका छन् । ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएका हुन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा...

४२ महिनापछि जेलबाट छुटेका लक्ष्मण थारु भन्छन् : हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौँ

काठमाडौं, १९ जेठ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घटनापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाइएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त...

राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि दार्चुलामा विद्युत् अनियमित

दार्चुला, १९ जेठ । विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ । चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो । गर्मीको...

वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री डा‍‍. खतिवडा   

काठमाडौँ, १९ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उहाँले राजश्व...

दोस्रोपटक आँखा देख्न पाएकोमा खुशी   

जाजरकोट, १९ जेठ । छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी...

प्रदेशलाई बेवास्ता गरि लोकसेवाको विज्ञापन गरेको भन्दै राजपाको आपत्ति

काठमाडाैँ, १९ जेठ । राष्ट्रिय जनता पार्टीले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत बेवास्ता गरि कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै राजपाका...

संसदको कुर्सीबाट चार पटक लडे नेकपामा यी सांसद, सभामुखको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ, १९ जेठ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँच्चिएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुख मार्फत संसद सचिवालयको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँच्चिएको...
1 5,604 5,605 5,606 5,607 5,608 11,409